ठुलो परिमाणमा भारतीय जाली नोटसहित ४ पक्राउ

 nepalpolice

 काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट भारतीय जाली नोटसहित नसरुद्दिन अन्सारीलाई पक्राउ गरेको छ । ठुलो परिमाणमा अन्सारीसहित ४ जनालाई पक्राउ गरेको विमानस्थल प्रहरीले जनाएको छ । 

दुई वटा व्रिफकेशबाट जाली नोट बरामद भएको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित