एसईईमा अभिनेत्री करिष्माले जितिन् सांसद शान्तालाई

karisma and shanta

 काठमाडौं । यस वर्ष एसईई दिएकी सांसद शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धरले क्रमश बी र बी प्लस ल्याएका छन्् । मानन्धर ३ जीपीए नम्बरसहित उत्तिर्ण भएकी हुन् ।

तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो ।

यता, सांसद चौधरीले भने आफ्नो अथक मेहनत सफल भएको प्रतिक्रिया दिएकी छन् ।

Comments

Top