भोजपुरमा प्रहरी र बिप्लबका कार्यकर्ताबीच भीडन्त हुँदा एक प्रहरीसहितको मृत्यु

golin

 काठमाडौँ । प्रतिबन्धित बिप्लब समुहका हिंसात्मक गतिबिधीलाई सरकारले नियन्त्रण गर्न लागिरहेका बेला भोजपुरमा प्रहरी र बिप्लबका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ।

 भोजपुर बजारको बसपार्कमा भएको भीडन्त प्रहरी जवान सञ्जीवकुमार राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयकाका एसपी रमेश थापाले जानकारी दिए।छ। भिडन्तका क्रममा विप्लप समूहका निरकुमार राईको मृत्यु भएको छ। निरकुमार यसअघि ओखलढुङ्गाका इञ्चार्ज थिए।

Comments

Top