गृहको कार्यदिशा सार्वजनिक, ९५ प्रतिशत सफलता हात पारेको दाबी

rambahadur thapa

  काठमाडौं । गृह मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ को कार्यसम्पादन प्रगति र आगामी आर्थिक वर्ष २०७६/०७७ को कार्यदिशा सार्वजनिक गरेको छ ।

मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरी अघिल्लो वर्षको प्रगति विवरण, चुनौती र आगामी वर्षको कार्यदिशाका बारेको विवरण सार्वजनिक गरिएको हो ।

एक वर्षे कार्य प्रगति सार्वजनिक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ‘समृृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई सफल पार्न सबै लाग्नुपर्ने बताए ।

गृह मन्त्रालयले आफूहरुले आफ्नो क्षेत्राधिकारभित्र रही गर्नुपर्ने कामहरुमा ९५ प्रतिशत सफलता हात पारेको पनि दाबी गरेको छ ।

यस्तो छ प्रतिवेदन

Comments

Top