पर्यटन मन्त्रीमा योगेश भट्टराई नियुक्त

yogesh

 काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार  गर्न लागेका छन् । नेकपाका नेता योगेश भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीमा नियुक्त नियुक्ति गरिएको स्रोतले वतायो । उनको सपथ ४ बजे तय भएको छ ।

 तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन रहेको थियो ।

Comments

Top