एनआरएनए मकाउको अध्यक्षमा गुरुङको उम्मेदवारी

purna

  काठमाडौं । लामो समयदेखि राेजगारीकाे सिलसिलामा मकाउमा रहेका  पूर्णबहादुर गुरुङले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मकाउको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्।

गुरुङले आफू एनआरएनए मकाउको रुपान्तरणसँगै मकाउमा नेपालीका समस्या समाधानका लागि दिर्घकालिन योजना नै बनाएर अघि बढ्ने बताएका छन् ।

गुरुङले एनआरएनएको रुपान्तरण र संस्थागत विकासमा लाग्ने भन्दै ९ बुँदे एजेन्डासहितको घोषणापत्र जारी गरेका छन् ।

गुरुङ सन् २००७ मा एनआरएनए मकाउको संस्थापक सचिव, २०१५ मा कोषाध्यक्ष तथा बर्तमान महासचिव समेत हुन् । उनी एनआरएनए मकाउमा मात्रै नभई विभिन्न सामाजिक संस्थामा समेत आबद्ध छन् ।

यस्ता छन् गुरुङका ९ बुँदे एजेन्डा

purna gurung

Comments

Top