रसुवाको बेलिब्रिज बग्यो

bhotekoshi

  काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीले रसुवामा बेलिब्रिज बगाएको छ । अविरल वर्षापछि आइतबार एक्कासि आएको बाढीले टिमुरे भन्सार कार्यालय÷सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो ।

Comments

Top