पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु

pahiro

  काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले घर पुर्दा भेरी नगरपालिका २ तिमिले गाउँमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान स्थानीय दलबहादुर ओलीको घर पुरिँदा उनकी श्रीमती ३२ वर्षीया पार्वती ओली, छोरीहरु ९ वर्षीया मोतिकला र ३ वर्षीया धनसरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दलबहादुर घाइते छन्।

Comments

Top