एकैसाथ बिदेश भ्रमणमा निस्किए काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर

bidhyahari

 काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी एकैसाथ बिदेश भ्रमणमा निस्किएका छन्। 

 महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खडगी र विदेश विभागका कर्मचारी यम बस्याल आज बिहान फिनल्याण्ड भ्रमणमा निस्किएको महानगरपालिकाले जनाएको छ। मेयर–उपमेयर दुवै विदेश यात्रामा निस्किएपछि कार्यवाहक मेयरकत्त जिम्मेवारी वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई दिइएको छ।
पर्यटन वर्षलाई लक्षित गरी दुवैजना प्रचारका लागि गएको बताइएको छ ।

Comments

Top