गल्फमा पनि नेपाललाई स्वर्ण

gulf

  काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष व्यक्तिगत गल्फतर्फ नेपालका सुभाष तामाङले स्वर्ण पदक जितेका छन् ।

गोकर्ण गल्फ रिसोर्टमा आज भएको स्पर्धामा उनले स्वर्ण जितेका हुन् । बंगलादेशका महोम्मद फरादले रजत जिते भने नेपालका शुक्रबाहदुर राईले कांस्य जिते । याे सँगै नेपालकाे स्वर्णकाे संख्या ३८ पुगेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित