१६/१६ सहसचिव र उपसचिवको सरूवा, १६ जिल्लामा फेरिए सिडियो (को कहाँ?)

girha

काठमाडौं -

गृह मन्त्रालयले १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयमा १६ सहसचिव र १६ जना उपसचिवको सरूवा गरेका हुन् ।

इलाम, बाग्लुङ, गोरखा, कञ्चनपुर, पाल्पा, पर्सा, काभ्रे, सिन्धुपाल्चोक, सुर्खेत, नवलपरासी पूर्व, रामेछाप, खोटाङ, सल्यान, डडेल्धुरा, मुगु, भोजपुर, डोल्पामा सिडिओ फरिएका हुन् ।

को कहाँ ?

Comments

Top