पर्यटन बोर्डले विज्ञ व्यक्ति पाएको छ: जोशी, आफ्नो कार्यकालमा के- के गरेत?(भिडियो)

deepak raj joshi

काठमाडौं -

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन बोर्डको सिइओमा उपयुक्त पात्र छनोट भएको प्रतिक्रिया दिएका छन् । बोर्डमा बसेर राम्रो काम गरेको छवि बनाएका उनी वोर्डको सिइओमा छनोट समितिले नौ जनाको सूचीमा परेका थिए। तर उनले पुन: सोही पदमा नियुक्ति नपाए पनि उपयुक्त पात्र पाएको बताएका छन्।

माइ न्युज नेपालसँगको कुराकानीमा उनले लामो समयदे पर्यटन क्षेत्रमा लगेको व्यक्तिमा सिइओ नियुक्ति गरिएकोले त्यसको फल पाउने उनको भनाई छ। बोर्डको सिइओबाट बाहिरिएपछि पनि पर्यटन क्षेत्रको काममा लागि परेका उनले आफ्नो कार्यकालमा के कति काम गरे अब गर्नु पर्ने के छ? पर्यटन क्षेत्रकले देशको अर्थतन्त्रमा कस्तो टेवा पुर्‍याएको छ?

भिडियोमा जोशी

Comments

Top