क्रिकेटर सन्दीप लामिछानेद्वारा कोरोना उपचार कोषलाई १ लाख सहयोग

Sandy

काठमाडौं।  क्रिकेटर सन्दीपलामिछानेले कोरोना भाइरस उपचार कोषलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनलेबिहीबार राती फेसबुक मार्फत उक्त कोषलाई सहयोग गर्ने घोषणा गरेका हुन्।

sandeepn

‘नेपाल सरकारको कोभिड–१९ राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदाखुसी लाखेको छ’, सन्दीपले फेसबुकमा लेखेका छन्, ‘सामाजिक दूरीको यस घडीमासाथ र सहयोग आवश्यक भएकाहरूलाई नबिर्सौँ।’सन्दीपले दया र जिम्मेवारीले मानवता बोध गराउने भन्दै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन्।

 

 

Comments

Top