काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड २ लाख ५८ हजार नाघेको छ । पछिल् ...
काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १५४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ ला ...
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट एकै दिन १७ हजार बढीको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार गत २४ घन्टामा विश्वभर हालसम्मकै धेरै १७ हजार २३५ संक्रमितको मृत्यु भएको छ । यसअघि माघ १ मा १६ हजार २६९ स ...
काठमाडौं । ४६औँ राष्ट्रपतिको कार्यकाल सम्हालेलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्प प्रशासनका नीतिहरू उल्टाएका छन् । कार्यकालको पहिलो दिन राष्ट्रपति जो बाइडनले कैयौँ कार्यकारी आदेश जारी ...
इजिप्ट -इजिप्टमा एकजना महिलालाई 'अश्लील केक' बनाएको आरोपमा केहीबेर पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ती केकका माथिपट्टि राखिएका फोन्डेन्ट आइसिङ्मा यौनाङ्ग तथा भित्री वस्त्र जस्ता दे ...
बैंकक । थाईल्यान्डमा एकजना महिलालाई राजपरिवारको आलोचना गरेको आरोपमा ४३ वर्षको कैद सजाय सुनाइएको छ। राजतन्त्रको अपमान गरेको आरोपमा थाईल्यान्डमा सुनाइएको यो सबैभन्दा कडा सजाय हो। आन्चन भनेर मात्र ...
काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ५९३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ५९३ पुग ...
काठमाडौं । कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ५६ जनाको मृत्यु भएसँगै हालसम्म अमेरिकामा मात्र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख १ हजार ८ ...
काठमाडौं । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १५ हजार २८१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख नाघेको हो । पछिल्लो तथ्यांकअनुसार हाल ...
बर्लिन । कोरोनाभाइरसबाट सङ्क्रमित भएर जर्मनीमा एकैदिनमा एक हजार २४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकैदिनमा भएको अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति भएको अधिकारीहरूले जनाएक ...
टोकियो । जापानले गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरी रोक लगाएको छ । कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरी विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । प्रधानमन्त्री योशि ...
वासिङ्टन । संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक जना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ । एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा ...
काठमाडौं । विश्वमा गत २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार गत २४ घन्टामा १५ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको हो, जुन संख्या कोरोना सुरु भएदेखिकै ...
टोकियो । जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५ ...
वाशिंग्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाअभियोग दर्ता भएको छ । डेमोक्र्याटिक पार्टीले दर्ता गरेको महाअभियोग प्रस्तावमा ट्रम्पमाथि गत बुधबार ...
न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेता ...
जकार्ता । इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना भन्दा धेरै यात्रु बोकेर उडेको एक यात्रुवहान विमान उडेलगत्तै बेपत्ता भएको छ। द श्रीविजय एयर बोइङ ७३७ विमान देशको पश्चिमी प्रान्तको पोन्टिआनक जाने क्रम ...
बेलायत । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका छन् । लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ । बीबीसीका अनुसार बेलायतमा ...
न्यूयोर्क । अमेरिकाको सभामुखमा फेरि पनि नान्सी पेलोसी नै निर्वाचित भएका छन् । डेमोक्रयाटको तर्फबाट पुनः उम्मेदवारी दिएपछि डेमोक्र््याटकै बहुमत रहेकाले झिनो मतान्तरले उनी पुनः निर्वाचित भएका हुन् ...
कंगो । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको एक घटनामा परी कम्तीमा २५ सर्वसाधारण मारिएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले शुक्रबार ...
काठमाडौं । अमेरिकामा एकैदिन कोरोना संक्रमणबाट ३ हजार ८ सय ८० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ५० हजार ७ सय ७८ पुगेको छ । त्यस्तै अमे ...
यमन । यमनको एडन विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् । द्वन्द्वग्रस्त यमनका नवनियुक्त मन ...
हालै यूकेमा देखिएको कोरोनाभाइरसको नयाँ भेरीअन्ट अर्थात् प्रकार फ्रान्समा पनि पहिलो पटक देखा परेको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रेन्च पुरुषमा उक्त भाइरस ...
इजरायल । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन गरिने भएको छ । लकडाउन देशव्यापी हुने र स्थानीय समय अनुसार आगामी आइतबार बेलुका ५ बजे सुरु हुने अधिकारीहरुल ...
पश्चिम बंगाल । पत्नीले अर्कै पार्टी रोजेपछि भारतको पश्चिम बङ्गाल राज्यमा दुई राजनीतिज्ञको एक दशक लामो वैवाहिक जीवन समाप्त हुने स्थितिमा पुगेको छ। सुजाता मण्डल खानले बीजेपी छोडेर त्रिनामोल कङ्ग्र ...
काठमाडौं । विश्वमा एकैदिन ६ लाख ७९ हजार बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ७ करोड ९० लाख ३३ हजार ३ सय पुगेको छ । पछिल्लो २४ घन्टामा विश्वभर ...
नयाँदिल्ली । कोरोनाभाइरसको महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कर्फ्यु जारी गरिएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी बुधबार नै कर ...
एजेन्सी– भारतले आउँदो डिसेम्बर ३१ तारिख अर्थात् यो वर्षैभरि सबै बेलायती उडान स्थगित गर्ने निर्णय गरेको छ । बेलायतमा कोरोना भाइरसको नयाँ र बढी सङ्क्रामक समस्या देखिएपछि भारतले डिसेम्बर ३१ अर्थात ...
काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ८० लाख नाघेको छ । पछिल्ला दिनमा विश्वका अन्य क्षेत्रमा कोरोना संक्रमण घट्दो क्रममा रहे पनि अमेरिकामा पनि भयावह अवस्थामै रहेको छ । अमेरिकामा पछिल्ल ...
चिली । कोरोनाभाइरस महामारीको महामारीमा लगाइएका प्रतिबन्ध अवज्ञा गरेपछि चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरालाई ३ हजार ५०० डलर अर्थात् (४ लाख ११ हजार रुपैयाँ) जरिवाना तिराइएको छ । यो महिनाको सुरुवातम ...
काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या साढे १ करोड नाघेको छ । पछिल्ला समयमा संक्रमितको दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ९९१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल ...
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या साढे ९९ लाख ७७ लाख नाघेको छ । साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ६८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै ...
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक बर्षसम्म लाग्न सक्ने जनाएको छ । संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र ...
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ । क्रिसमस मनाउनेको सङ्ख्या युरोपमा धेरै भएकाले संगठनको युरोप कार्यालयल ...
जाकार्ता । इन्डोनेसियामा बुधबार कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । सबैभन्दा पहिलो खोप राष्ट्रपति जोको विडोडोले लगाएर देशका नागरिकलाई खोप लगाउने कार्यको शुरुआत गरिएको हो । आफूले खोप लगाएपछि रा ...
काठमाडौं । पछिल्लो २४ घन्टामा ५ लाख ७१ हजार ६ सय ५५ थपिएसँगै हालसम्म विश्वभर संक्रमित संख्या ७ करोड ३१ लाख ७० हजार १२ जना पुगेका छन् भने १६ लाख २७ हजार २ सय ५२ जनाको मृत्यु भइसकेको छ । विशवभर हालसम्म ...
ओटावा । कोरोना विरुद्धको फाइजर–बायोएनटेक खोप क्यानाडामा पनि ल्याइएको छ । पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले ल ...
नाइजेरिया । नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमणका कारण यहाँका कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका बताइएको छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअन ...
काठमाडौं । विश्वमा कोरोना मुक्त हुनेको संख्या ५ करोड नाघेको छ । पछिल्ला दिनमा संक्रमितसँगै कोरोना मुक्त हुनेको संख्या पनि बढ्दै गएको विश्वमा हालसम्म ५ करोड ४ लाख ८८ हजार ९ सय ४० जना कोरोनामुक्त भएका ...
काठमाडौं । पछिल्लो २४ घन्टामा अमेरिकामा मात्रै ३ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा ३ हजार ९८ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ...
बेइजिङ । चीनको वायुसेवाको नियामक संस्थाले हवाई उडानका क्रममा शौचालय कम प्रयोग गरे कोभिड-१९ को जोखिम पनि कम हुने भन्दै विमान चालकदलका सदस्यहरूलाई 'डाइपर' लगाउन सुझाव दिएको छ। वायुसेवाहरूलाई दिइएको नया ...
टोकियो । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोनाभाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन् । सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन ...
काठमाडौं । पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ५ सय ८ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ९० हजार ४ सय ४३ पुगेको छ । अमेरिकामा हालसम्म १ करोड ५३ लाख ६९ हजार ...
काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड ५३ लाख नाघेको छ । हालसम्म विश्वभर ६ करोड ५५ लाख ५ हजार ६ सय ३८ जना संक्रमित रहेको विश्वमा ४ करोड ५३ लाख ५३ हजार १ सय ७६ जनाले कोरोनाविर ...
काठमाडौं । विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२ हजार ५१८ संक्रमितको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका संक्रमितको य ...
मुम्बई । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहनु भएका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार जानकारी दिएक ...
इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ । उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको ...
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घन्टामा एकैदिन २ जार ८ सय ३१ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ७९ हजार ८ सय ६५ जना पुगेको छ । विश्वमै सबैभन्दा धेरै ...
टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैला ...
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४१ लाख ७७ हजार ३१३ पुगेको छ । पछिल्लो २४ घन्टामा ११ हजार ८ सय ५२ को मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख ८५ हजार ७४३ पुगेको ...