कोरोनाका कारण मृत्यूवरण गरेकाहरुको शव ब्यवस्थापन गर्न फ्रान्समा कठिनाइ देखिए पछि पेरिस नजिकको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खाद्यान्न बजारको एक चिस्यान गृहलाई सरकारले आफ्नो नियन्त्रणमा लिएको छ। यो बज ...
वाशिंग्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो पटक कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकामा बढ्दै गएको संक्रमणका कारण आफूले पनि दोस्रोपटक संक्रमणबारे जाँच गराएका थ ...
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ७६० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ९१५ पुगेको छ । इटालीमा एकैदिन ...
नयाँदिल्ली । कोरोना भाइरसका कारण दैनिक संक्रमितको संख्या बढ्दै गएकोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान सम्बोधन गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री मोदीले अहिले बिहान ९ बजे देशबासीका नाम ...
कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले सचेत गराएका छन् । उनले यस महामारीले ल्याउने मन्दीको तुलन ...
काठमाडौं । विश्व महारथी अमेरिकामा कोरोना भाइरसका कारण ६ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । यससँगै अमेरिकामा विश्वमै सबैभन्दा धेरै संक्रमित पनि देखिएका छन् । हालसम्म अमेरिकामा २ लाख ४४ हजार ८ सय ८ ...
काठमाडौं । महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसबाट विश्वभर ५३ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १० लाख भन्दा बढी मानिसमा भाइरसको संक्रमण देखिएको छ । हालसम्म विश्वभरमा ५३ हजार १ सय ६७ जनाक ...
काठमाडौं । विश्वभरि नै महामारीको रुपमा फैलिएकोकोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार पुग्न लागेको छ । ताजा अपडेटअनुसार हालसम्म विश्वभरमा ९ लाख ६५ हजार २ सय ४६ जना मानिसहरू संक्रमित भएको फेला पर ...
सोल । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण हजारै उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन मानिसमा ...
वाशिङ्टन ।अमेरिकामा कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि संघीय सरकारसँग मौजुद रहेका सुरक्षा रस्वास्थ्य सामग्रीहरू सकिन लागेको, द वासिङ्टन पोष्ट पत्रिकाले जनाएको छ। होमल्याण्ड सेक्युरिटी मन्त्रालयका अध ...
जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४७ हजार २४५ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि नौ लाख ३६ हजार ५० जना कोरोना भाइरसबाट सङ्क ...
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुखले आउँदा केही दिनभित्रै विश्वमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दशलाख पुग्ने बताएका छन्। डब्लूएचओले सावधानीका उपाय बारेको आफ्नो सुझाव परिमार्जन गर्दै अ ...
काठमाडौं।गत डिसेम्बरको अन्तिम सातातिर चीनको वुहान शहरमा पहिलोपटक देखापरेको कोरोना भाइरसको संक्रमण चीनमा कम हुँदै गएको छ । भाइरसको उद्गमस्थल चीनमा पछिल्लो केही दिन यता नयाँ संक्रमणका घटना देखिएक ...
काठमाडौं । विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सार्क क्षेत्रमा हालसम्म जम्मा ९८ जना मानिसको मृत्यु भएको छ । सार्क सदस्य राष्ट्रमा सबैभन्दा ठूलो देश मानिएको भारतमा सबैभन्दा धेरै मानिसको ...
न्यूयोर्क । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा बिहीबार बिहानसम्ममा ५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्ला दिनमा विश्वसमै सबैभन्दा छिटो गतिमा संक्रमितको ...
टोकियो । जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा नछिरुन भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशबाट जापान भित्रिन प्रतिवन्ध ...
काठमाडौं ।अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । हालसम्म सबैभन्दा धेरै संक्रमित भएको तथ्यांक सार्वजिनक भइरहेका बेला हालसम्ममा अमेरिकामा ४ हजार ५९ जनाको मृत्यु भएको छ । त ...
न्यूयोर्क । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा बुधबार बिहानसम्ममा ३ हजार ९ सय भन्दा बढीले ज्यान गुमाएका छन् । न्यूयोर्क टाइम्सको तथ्यांक शाखाले जारी गरेको विवरणअन ...
अमेरिकाले कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा चीनलाई उछिनेको पृष्ठभूमिमा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साताको समय 'निकै असहज र चुनौतीपूर्ण हुने' बताएका छन ...
काठमाडौं ।अमेरिकामा कोरोना भाइरसका कारण २४ घन्टामा मृत्युहुने संख्या हालसम्मकै उच्च भएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा हालसम्मकै सबैभन्दाधेरै ५ सय ८२ जनाको मृत्यु भएको छ । विश्वभरी नै अत्यन्त आक्र ...
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एक वरिष्ठ अधिकारीले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित मुलुकबाहेक अझै नियन्त्रणभन्दा टाढा रहेको बताएका छन् ...
उहान । चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस घरभित्रै बस्न ब ...
दुई सातामा कोरोना भाइरसको महामारी 'उच्च विन्दुमा पुग्दा' त्यो सँग जुझ्न अमेरिका 'निकै राम्रो अवस्थामा' हुनेराष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । त्यसबेलासम्म अन्य राज्यहरूलाई भेन्टिलेटर र अरू स्वास ...
काठमाडौं । कोरोना भाइरसका कारण इटालीमा संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा इटालीमा ४ हजार ५० जना नयाँ संक्रमित फेला परेपछि हालसम्म इटालीमा १ लाख १ हजार ७ सय ३९ जना कोरोना भाइरसब ...
कोरोनाभाइरस सङ्क्रमणको महामारीबाटयुरोप र अमेरिका प्रभावित भएको बेला पूर्वी एशियाली देश जापानमा एकै दिनफेरि धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको छ। त्यहाँ कोरोनाभाइरस परीक्षण सुविधा विस्तार नगर ...
काठमाडौं । युरापेली मुलुक स्पेन कोरोना भाइरसका कारण २४ घन्टामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा स्पेनमा ९ सय १३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । स्पेनमा दिनप्रतिदिन मृ ...
जेनेभा । कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण सोमबारसम्म सात लाख ३९ हजार व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।विभिन्न मुलुकबाट एएफपीलाई उपलब्ध तथ्याङ्क अनुसार सोमबार साँझसम्ममा ३५ हजार १५ ...
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इङ्ल्यान्डको राजप्रासाद छाडेर स्वतन्त्र जीवन बिताइरहेका बेलायती राजकुमार ह्यारी र मेघान मार्केलको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताउनु भएको छ । राष्ट्रपत ...
बर्लिन । जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गर्नु भएको छ । प्रान्तीय गभर्नर भोल्कर बोउफियरका अनुसार ५४ वर्षीय थोमसको शव फ्र ...
लन्डन । कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ कि भनेर ब्रिटेनमा परीक्षण सुरु गर्न लागिएको छ। मेडिकल डिटेक्शन डग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर र पार्किन्सन् ...
अमेरिकी सरकारका एक जना अग्रणी विज्ञले कोरोना भाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँ लाखमा भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड- १९ कार्यदलका ...
बुहान । विश्वभर नै महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस उद्गमस्थल चीनको नियन्त्रणमा आएको छ । विशेषगरी युरोप र अमेरिकामा ठूलो क्षति गराउनेतर्फ उन्मुख भइरहेको भाइरसले चीनमा भने विगत २४ घन्टामा एक जना ...
काठमाडौं । कोरोना भाइरसका कारण २४ घन्टामा मृत्यु हुने संख्यामा स्पेनले इटालीलाई जितेको छ । पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै स्पेनमा मानिसहरुको मृत्यु भएको छ । स्पेनमा पछिल्लो २४ घन्टामा ८२१ जनाको मृत् ...
नयाँदिल्ली । भारतको तिहाड जेलबाट ३५६ जना कैदीबन्दीलाई ४५ दिनको अन्तरिम जमानीमा रिहा गरिएको छ । भारतीय सर्वोच्च अदालतले मार्च २३ तारिखमा सबै राज्य सरकारहरुलाई सामान्य प्रकृतिका र सात वर्षभन्दा कम सजाय ...
जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ६८ हजार ...
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो “लकडाउन” गर्ने निर्णय बेठिक रहेको बताएका छन् । स्थानीय राजनीतिक नेताहरु र स्थानीयबासीले कोरोनाभाइरसको महामारी अ ...
लन्डन । बेलायती महारानी इलिजावेथलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । इन्डिपेन्डेन्ट डट एनजीका अनुसार यसअघि कोरोना संक्रमण देखिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग मार्च ११ मा भेट गरेकी भएकाले ...
काठमाडौं । कोरोना भाइरसका कारण इटालीमा १० हजर बढीको ज्यान गएको छ । हालसम्मकै सबैभन्दा बढी मानिसको ज्यान लिएको छ । पछिल्लो २४ घन्टामा इटालीमा ८८९ जनाले ज्यान गुमाएको सञ्चारमाध्यमहरुले जनाएका छन् । यससँ ...
स्पेन । स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको । उनको निधनको पुष्ट ...
जेनेभा । संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका ...
इटलीले कोरोनाभाइरसको सङ्कटका कारण अन्तिम संस्कारको आयोजनामा प्रतिबन्ध लगाएको छ। कोरोनाभाइरसले आफ्ना दिवङ्गत प्रियजनलाई अन्तिम पटक बिदाइ भन्ने अवसर धेरै जनाबाट खोसिँदैछ। मिलानस्थित अन्तिम संस्का ...
काठमाडौं । कोरोना भाइरसका कारण २४ घन्टामा इटालीमा हालसम्मकै सबैभन्दा बढी मानिसको ज्यान लिएको छ । पछिल्लो २४ घन्टामा इटालीमा ९१९ जनाले ज्यान गुमाएको सञ्चारमाध्यमहरुले जनाएका छन् । यससँगै कोरोना भाइरसका ...
काठमाडौं । विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण सबैभन्दा बढी क्षति हालसम्म इटली र स्पेनले भोगेका छन् । पछिल्लो २४ घन्टामा इटालीमा ९१९ जना र स्पेनमा ७६९ जनाको मृत्यु भएपछि यी दुई देशहरुमा मात्रै संक् ...
अमेरिका । अमेरिकी सरकारले कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँंग जुधिरहेका आफ्ना करदातालाई १२ सय डलर बराबर सहयोग रकम दिने भएको छ । सरकारले दिन लागेको यो सहायता प्याकेजको विधयेक शुक्रबार क ...
मस्को । रूसी सरकारले देशमा रहेका सबै रेस्टुरेन्ट तथा क्याफेहरु बन्द गर्न निर्देशन दिएको छ । शनिबारदेखि एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेरूलाई बन्द गर्न निर्देशन दिइएको हो । कोरोना भाइरसको सङ्क्रमण थ ...
नयाँदिल्ली । भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियङ्का गान्धीले सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पत्राचार गरेकी छिन् । मुख्यमन्त्री योगी आदित्यनाथलाई शुक्रवार पठ ...
लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन्। प्रधानमन्त्री जोनसाेनले आफूमा हल्का लक्षण देखिएक ...
संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघका महासचिवले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सबै विश्वसमुदायबीच सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । एन्टोनियो गुटेर्रेसले ...
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारणनराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७१२ जनाको मृत्यु भएको छ ।अघिल्लो दिन मृत्यु संख्यामा केही कमी भए पनि एक्कासी बढ्दै उक्त संख्या पुगेको ...
कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा पुगेको छ। जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय पुगेको छ ...