काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभीड—१९) ले युरोपेली मुलुकमा आतंक मच्चाइरहेको छ । चीनमा नियन्त्रण आएको भनिएको भाइरसले युरोपका इटली, स्पेन र फ्रान्समा एकैदिन ५ सय १ मानिसको ज्यान गएको ...
न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा कोरोनाभाइरस सङ्क्रमण नभएको ह्वाइट हाउसका चिकित्सकले बताएका छन्। ‘यो साँझ मैले कोरोनाभाइरस परीक्षण नकारात्मक रहेको पुष्टि भएको पाएँ,’ शन ...
काठमाडाें । नागरिकता कानुनको विषयमा भएको दुई पक्षीय प्रदर्शनका क्रममा भएकाे झडपमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । नागरिकता संशोधन ऐनको विषयलाई लिएर भारतको राजधानी दिल्लीमा भएको प्रदर्शनका क्रम ...
चिनियाँ राष्ट्रपति सी जीनपिङले विश्वकै धनी व्यक्ति बिल गेट्सलाई धन्यवाद पत्र पठाएका छन् । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सहयोग गरेको भन्दै उनले धन्यवाद दिएका हुन् । उन ...
काठमाडौं - बिहीबारसम्म कोराना भाइरसको कारण ५६३ व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी बिहीबार प्राप्त समाचारअनुसार यस भाइरसबाट चीनभर २८ हजार व्यक्ति सङ्क्रमित भएका छन् । गत वर्षको अन्तमा जनावरह ...
काठमाडौं -कोरोना भाइरसका कारण चीनमा करिब ५०० जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चीनमा बुधबारसम्ममा ज्यान गुमाउनेको संख्या ५०० पुगेको हो। चीनमा महामारीको रुप लिइरहेको कोरोना ...
भारत प्रशासित काश्मीरमा शुक्रबार भिडन्त हुँदा तीन विद्रोही मारिएका छन् । एक प्रहरी सख्त घाइते भएका छन् । विद्रोही र प्रहरीबीच भएको भिडन्तमा तीन विद्रोही लडाकु मारिएका छने भने प्रहरीतर्फ एकजना घाइते भ ...
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन ( डब्ल्यूएचओ ) ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । बिहीबार जेनेभामा बसेको डब्ल् ...
युरोपेली युनियनबाट बेलायत यसबाट आज अलग हुँने भएको छ । बेलायती संसदसँगै युरोपेली संसद्ले समेत ईयूबाट बाहिरिने अनुमति दिएपछि शुक्रबार राति ११ बजे बेलायत इयूबाट अलग हुन लागेको हो । युनियनमा सँगठित भएको ...
अलिबाबा समूहका संस्थापक ज्याक मालेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर् ...
तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको छ । ‘बुधबार बिहान भएको आक्रमणमा तालिवान लडाकूले साना र ठूला हतियारको प्रयोग गर ...
चीनसँगको सीधा हवाइ उडान बेलायतको ब्रिटिस एयरवेजले बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण बढ्ने खतराका कारण चीनका मुख्य शहरसँगको सीधा हवाई उडान बन्द गरिएको एयरलाइन्सले जनाएको छ । बेलायती विद ...
कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीविरुद्ध भारतमा देशद्रोहको मुद्दा दर्ता भएको छ । कर्नाटक प्रहरीले नागरिकता ऐन संशोधनसम्बन्धी नाटकमा अभिनय गरेको आरोपमा एक विद्यालयका विद्यार्थीलाई देशद्रोहसम्बन्धी मुद् ...
निर्भया बलात्कार तथा हत्याका दोषीको फासीँ दिने प्रकृयाको रिहर्सल गरिएको छ । बलात्कार तथा हत्याका चारैजना दोषीको डमीलाई सोमबार दोस्रो पटक फाँसी दिइएको हो । यो प्रक्रिया दोषीलाई फाँसी दिनु अघिको रिहर्स ...
सबैभन्दा धेरै मिठाई खाने प्रतिस्पर्धा जित्ने चक्करमा ६० वर्षकी एक महिलाको मृत्यु भएको छ । अष्ट्रेलियाको क्विन्सल्याण्डमा अवस्थित बीच हाउस होटलमा उनले प्रतियोगीता जित्नका लागी एकपछि अर्को गर्दै थुप्रै ...
टर्कीको पूर्वी क्षेत्रमा शुक्रबार साँझ गएको ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । भूकम्पको केन्द्रविन्दु एलाजिग प्रान्तको सिभरिसमा रहेको थियो । भूकम्पको धक्का छिमे ...
काठमाडौं । पाकिस्तान अकुपाइड कश्मीर (पीओके) मा हिमपहिरो जाँदा ६२ जनाभन्दा धेरैको मृत्यु भएको छ कयौं बेपत्ता भएका छनन् । हिमपहिरोले पाकिस्तानसहित भारत र अफगानिस्तानमा समेत प्रभाव पारेको छ। पाकि ...
काठमाडौं । इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले सरकारले गलत गरेको भन्दै देश छाड्ने घोषणा गरेकी छन् । २१ वर्षीया किमियाले सामाजिक सन्जालमा लेखेर आफ्नो निर्णय सार्वजनिक गरेक ...
काठमाडौं । पाकिस्तानको एक मस्जिदमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । बलुचिस्तान प्रान्तको क्वेटा शहरमा भएको उक्त घटनामा क्वेटाका डीएसपी अमानुल्लाहको समेत मृत्यु ...
काठमाडौं । इरानले गत बुधबार बिहान भएको बिमान दुर्घटनामा गल्ती भएको स्वीकारेको छ । इरानले अन्झानमा युक्रेनी बिमान जेटलिनरलाई गोली हानेको बताएको छ । उक्त बिमान दुर्घटामा १७६ जनाको मृत्यु भ ...
काठमाडौं । शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी सैन्य कमान्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकी संसदले सबै विदेशी सैनिकलाई देश छाड्न निर्देशन दिएको छ । इराकमा अहिले ५ हजार ...
काठमाडौं। जम्मू-कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको भिडन्तमा भारतीय सेनामा कार्यरत नेपाली युवा अर्जुन थापा मगर र भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु छ ।&nb ...
काठमाडौं । कजाकस्तानमा विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । कजाकस्तानका हवाइ अधिकारीका अनुसार अलमाटी विमानस्थलबाट उडेलगत्तै बेक एयरको विमान दुर्घटना भएको हो । अलमाटीबाट रा ...
काठमाडों । भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ भने दशजनाभन्दा बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा एउटै परिवारका ...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्रेटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको भन्दै ‘कु’ को प्रयास भएको आरोप लगाएका ...
काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति एवम् पूर्वसैन्य शासक जनरल परवेज़ मुशर्रफ़लाई देशद्रोहको अभियोगमामृत्युदण्डको फैसला सुनाइएको छ। पाकिस्तानको एउटा विशेष अदालतले लाहौर हाइकोर्टले देशद्रोहक ...
काठमाडौं । न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने कयौं सम्पर्कविहीन भएका छन् । देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्व ...
काठमाडौं । फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वमै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मर ...
नयाँ दिल्ली । भारतको हैदरावादमा भेटेनरी डाक्टरलाई बलात्कार पछि हत्या आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले इन्काउन्टर गरेको छ । अघिल्लो साता अस्पतालबाट घर फर्किरहेकी २७ वर्षीया भेटेनरी डाक्टरलाई रा ...
काठमाडौं । पूर्वी जर्मनीमा रहेको विश्वप्रसिद्ध सङ्ग्रहालयबाट करिब एक अर्ब युरो अर्थात झण्डै १ खर्ब २६ अर्ब नेपाली रुपैयाँ मुल्य बराबरका बहुमूल्य गहनाहरू चोरी भएको छ। जर्मनीस्थित ड्रेसडेनमा रहे ...
काठमाडौं । इन्डोनेसियाको मालुकु प्रान्तमा स्थानीय समयअनुसार शुक्रबार बिहान ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकन भौगर्भिक सर्भेले जनाए अनुसार भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा ७३ किलोम ...
काठमाडौं । उत्तरी मेक्सिकोमा संदिग्ध लागू औषध माफियाको हमलामा ६ जना बालबालिकासहित तीन जना महिला अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु भएका दुई बालबालिकाको उमेर ७ वर्षभन्दा कम भएको बताइएको छ ...
काठमाडौं भारतको सुप्रिम कोर्टबाट गठित प्यानलले नयाँ दिल्लीलाई ‘जनस्वास्थ्य आपतकालीन’ घोषणा गरेको छ। यसअघि दिल्लीका मुख्यमन्त्री अरविंद केजरिवालले दिल्लीलाई ग्यास चेम्बर भएको बताएका ...
काठमाडौं । इस्लामिक स्टेट (आईएस)ले आफ्नो नेता अबु बक्र अल बगदादी मारिएको पुष्टि गर्दै नयाँ नेता चुनेको छ । बगदादी मारिएपछि आईएसले अबु इब्राहिम अल–हाशमीलाई नयाँ नेता चुनेको हो । २७ अक्टुब ...
काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग अनुसन्धानलाई औपचारिक रुप दिन संकल्प प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारि ...
काठमाडौं । इस्लामिक स्टेट (आइसिस) का आतंकवादीहरूले लुकाएको करिब तीन अर्ब रूपैयाँ बराबरको धन इराकी मरूभूमिमा फेला परेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमम ‘द मिरर’का अनुसार आइसिस प्रम ...
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको राजीनामा माग गर्दै ठूलो प्रदर्शन भएको छ । विपक्षी पार्टी एवम् पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक समूह जमियत उलेमा–ए–इस्लाम (जेयूआई) ...
काठमाडौं । बेलायतको राजधानी लन्डनको पूर्वीभागमा बुधबार एउटा ट्रकभित्र भेटिएको ३९ जनाको शव चिनियाँ नागरिकको भएको खुलेको छ । बेलायती सञ्चार मध्यमहरूले स्रोतको हवाला दिँदै मृत भेटिएका सबै चिनियाँ ...
काठमाडौं । बेलायतको राजधानी लन्डनको पूर्वीभागमा बुधबार एउटा ट्रकभित्र ३९ जनाको शव भेटिएको छ । सो ट्रक अर्को युरोपीयन राष्ट्र बेल्जियमबाट जहाजमा हालेर वेलायत ल्याइएको प्रहरीले जनाएको छ। तर, ट्र ...
काठमाडौं । मेक्सिकोको उत्तरी क्षेत्रमा सुरक्षाकर्मी र लागूऔषध तस्करहरुबीच गोली हानाहान भएको छ। कुलिएकान क्षेत्रमा प्रहरीको गस्तीका क्रममा शक्तिशाली मानिएको सिनालोआ ड्रग कार्टेल समूहका नाइके ओभ ...
काठमाडौं । साउदी अरबमा भएको बस दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । यात्रु बोकेको बस अर्को स्काभेटरसँग ठोक्किदा सो दुर्घटना भएको प्रहरी प्रवक्ताको भनाई उदृत ...
काठमाडौं । सिरियामा युद्धविराम गर्न अमेरिकाले राखेको प्रस्ताव टर्कीले अस्वीकार गरेको छ । टर्कीका राष्ट्रपति रेजेप एर्दोगानले उत्तरी सिरियामा युद्धविराम गर्न अस्वीकार गरेका हुन् । यसअघि अमेरिकी ...
ठमाडौं । जापानमा आएको ६० वर्षयताकै ठूलो आँधीले कम्तीमा ५ जनाको ज्यान लिएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । आँधीपछि वर्षा र पहिरो गएपछि अधिकांश स्थानक ७० लाख मानिस प्रभावित भएका छन् । राजधान ...
काठमाडौं । उत्तरी चीनमा एउटा यात्रुवाहक बस विपरीत दिशाबाट आइरहेको लरीसँग ठोक्किँदा बसमा सवार ३६ जनाको मृत्यु भएको छ भने सोही संख्यामा घाइते भएका छन् । बसमा ६९ जना यात्रु सवार थिए । बाटोमा गुडि ...
काठमाडौं । भारतको कश्मीरमा संविधानको धारा ३७० हटाएपछि आतंकवादी घटना गराउन लगातार प्रयासहरू भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय सुरक्षाकर्मीहरूको उच्च सुरक्षा सर्तकताका कारण कश् ...
काठमाडौं । पहिलो असफलतापछि पुनः भारतले चन्द्रमामा पठाएको चन्द्रयान–२ पनि असफल भएको छ । चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि सम्पर्क टुटेको छ । भारतको पहिलो चन्द्र ...
काठमाडौं । जिम्बावेमा झन्डै चार दशक शासन गरेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको निधन भएको छ। सिंगापुरमा उपचार गराइरहेका मुगावेको शुक्रबार बिहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ ...
काठमाडौं । अफगानिस्तानमा भएको तालिवानीको आत्मघाती बम बिस्फोटमा दुई नेपालीको मृत्यु भएको छ । काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे बम बिस्फोट भएको थियो । सो बिस्फोटमा परी ...
काठमाडौं । अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५ जनाको ज्यान गएको छ भने दर्जन बढी घाइते भएका छन् । एल पासोमा ४ साताअघि भएको घटना सेलाउन नपाउँदै टेक्सासका पश्चिम ...
काठमाडौं । आणविक शक्ति राष्ट्र पाकिस्तानले २९० किलोमिटरसम्म मार हान्न सक्ने मिसाइलको परीक्षण गरेसँगै छिमेकी मुलुक भारत तरंगित बनेको छ । भारतले आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने स ...