काठमाडौं । भारतका चर्चित उद्योगपति मुकेश अम्बानीले आफ्ना भाई अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । अनिल अम्बानीको दूरसंचार कम्पनी आर कमले एरिक्सनलाई तिर्न बाँकी रहेको ४६२ करोड भारतीय र ...
काठमाडौं । अफ्रिकाका मोजाम्बिकलगायत देशहरू भीषण वर्षापछि आएको इडाई समुद्री आँधीबाट प्रभावित बनेका छन् । आँधीले मोजाम्बिकमा मात्रै १ हजारभन्दा बढीको ज्यान गएको छ भने जिम्बाब्बे, मलाबी पनि ...
काठमाडौं । न्यूजिल्याण्डको दुई वटा मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ । क्राइस्टचर्चमा अवस्थित मस्जिदमा अन्धाधुन्द गोली प्रहार हुँदा ‘धेरै हताहत’ भएको अन्तर्राष्ट्रिय समाचार एजे ...
काठमाडौं । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलको सबै जहाजको उडानमा रोक लगाएको छ । अब अर्को निर्णय नभएसम्म ३७१ वटा बोइङ ७३७ म्याक्स विमान उड्ने छैनन् । अमेरिकाको फ ...
काठमाडौं । मलेसिया प्रहरीले संदिग्ध विदेशी आतंकवादी समूहका लडाकूहरु पक्राउ परेपछि ‘हाई अलर्ट’ घोषणा गर्दै मेलेसिया भरी सुरक्षा व्यवस्था कडा पारेको छ। गत फेब्रुअरी २ देखि ९ का ...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व अभियान संयोजक पाउल म्यानफ्रन्टलाई ४७ महिना जेल सजाय सुनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाए अनुसार फेडेरल जजले बिहीबार बैंक ठगी तथा कर ...
लण्डन । भारतीय वायु सेनाको आक्रमणमा जैश–ए–मोहम्मदका तीन सय आतंकवादी मारिएका थिए ? भारतीय वायु सेनाका एयर भाइस मार्सल आरजीके कपूरले बिहीबार नयाँ दिल्लीमा भएको एक पत्रकार सम्मलेन ...
काठमाडौं। भारतीय लडाकु विमानका पाइलट विंग कमाण्डर अभिनन्दन बर्तमान पाकिस्तानबाट स्वदेश फर्केका छन् । दुवै देशका उच्च सुरक्षाबीच पाकिस्तानले शुक्रवर राती अभिनन्दनलाई भारतसमक्ष सुपर्द ...
काठमाडौं । पाकिस्तानले बुधबार नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्तमानलाई भारतलाई जिम्मा लगाएको छ । पाकिस्तानले शुक्रबार दिउँसो अभिनन्दनलाई इस्लामावादस्थित भारतीय राजदू ...
काठमाडौं । भारत र पाकिस्तानबीचको अघोषित युद्धका कारण कयौंको ज्यान गइसकेको छ । एक आपसमा बम हमला भइरहे पनि पाकिस्तानले भने आफ्नो नियन्त्रणमा रहेका भारतीय वायु सेनाका पाइलट अभिनन्दन वर्तमान ...
काठमाडौं । भारत र पाकिस्तानबीच एयर बिमान खसाल्ने बिषयमा आ-आफ्नै दाबीहरु प्रस्तुत हुन थालेको छ। बिबीसीका अनुसार पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तान शा ...
काठमाडौं । भारतीय वायुसेवाले पाकिस्तानको बालाकोटमा गरेको आक्रमण पछि बढेको भारत पाकिस्तानबीचको तनाव झन चर्किएको छ। भारतले पाकिस्तानको भुमिमा गरेको आक्रमणको पहिलो दिनमै भारतले नियन्त्रित रे ...
काठमाडौं । भेनेजुयलाका विपक्षी कार्यकर्ताहरुले सरकारी नाकाबन्दीका बीच मानवीय सहायता भित्राउन खोज्दा सीमावर्ती शहरमा हिंसा भएको छ । हिंसाका बीच राष्ट्रपति निकोलस माधुरो नेतृत्वको सरकारले ...
काठमाडौं। बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुँदा कम्तिमा ६९ जनाको मृत्यु भएको छ । झण्डै ४५ जना गम्भीर घाइते भएका छन् । बिहबार विहान अस्थायी भवनहरु भएको ठाउँमा ग्याँस सिलिन्डर विष्फो ...
काठमाडौं। भारत प्रशासित काश्मीरको पुलवामामा भारतीय अर्धसैनिक बल सीआरपीएफको गाडीलाई लक्षित गरी भएको आत्मघाती हमलामा ४६ जनाको मृत्यु भएपछि नेपालका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । &n ...
काठमाडौं । भारतशासित जम्मु कश्मिरमा भारतीय सुरक्षा फौज र पृथकतावादी समूहबीच भीडन्त भएको छ। भारतीय सञ्चारमाध्यमले पुलआमामा जैस ए मोहम्मद समूहविरूद्धको एकीकृत सैन्य अभ्यासका क्रममा भएको भी ...
काठमाडौं। भारत प्रशासित काश्मिरको पुलवामामा बिहीबार भएको भीषण आक्रमणमा संलग्न पाकिस्तानस्थित इस्लामिक आतंकबादी संगठन जैस ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहरमाथि बदला लिने तयारीमा भारत सरक ...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्ति प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेसँगै उनको चौतर्फी आलोचना बढेको छ । संकट वा आपत् आइपर्दा मात्र गरिने संकटकाल घ ...
नयाँदिल्ली । भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतंककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । भारत प्रशासित काश ...
काठमाडौं, । सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेपालमा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले अन्तर्राष्ट्रिय खुफिया एजेन्सी आईएसआईएस, अलकायदा तथा अन्य आतंकवादी संगठनमार्फत अ ...
काठमाडौं । ईरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम हमलामा कम्तिमा २७ जना रिभोलुस्नरी गार्डको ज्यान गएको छ । बीबीसीले आक्रमणकारीले सिस्तान–बलुचिस्तान प्रान्तको खाश–ज ...
काठमाडौं । विश्वका अधिकांश मुलुकमा जनसंख्या बृद्धि भई त्यसलाई रोक्न रोक्न विभिन्न उपायहरु खोजिरहेका बेला हंगेरीले भने तीन बच्चा जन्मिए २६ लाख रुपैयाँसम्मको ऋण मिनाहा र चार बच्चा जन्माउने ...
काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचनको प्रस्ताव गरेका छन् । यहाँका विपक्षी आन्दोलनकारीहरुले राष्ट्रपति निकोलस ...
काठमाडौं । शनिबार भेनेजुएलामा सरकार समर्थक र विरोधी दुवै पक्षले शनिबार प्रदर्शन भएका छन्। राष्ट्रपति निकोलस मादुरोको विरोधमा विपक्षीले गरेको प्रदर्शनमा हजारौंको सहभागिता रहेको थिय ...
काठमाडौं । चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन् २०१८ को डिसेम्बर महिना ...
किन्शास । लोकतान्त्रिक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै बिरामी भएका छन्। बिहीबार आयोजित समारोहमा मन्तव्य दिइरहेकै बेला उनी बिरामी भएर ढलेको अन्त ...
काठमाडौं । एक व्यक्तिको तलव कति हुन्छ होला ? सामानय अनुमान गर्ने हो भने औषत वार्षिक पाँच देखि २४ लाखसम्म । तर भारतकी एक महिला नागरिकले ठुलै उद्योगी व्यवसायीले गर्ने नाफा भन्दा बढी तलव खान ...
काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल तालिका सार्वजनिक भएको छ । कतारमा हुने छनोट चरणको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी ओमानको सामना गर्ने ...
काठमाडौं । फ्रान्समा सरकार विरोधी आन्दोलन झन् बढेको छ । राजधानी पेरिसमा भेला भएका पहेंलो वस्त्रधारी हजारौं प्रदर्शनकारीले राष्ट्रपति इम्यानुएल म्याक्रोनविरुद्ध चर्को नारा ...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता नेता किम जोङ उनबीच आउँदो फेब्रुअरीको अन्तमा दोश्रो शिखर वार्ता हुने भएको छ । यसअघि किमले ट्रम्पलाई एक पत्र पठाएका थिए । ह्वाइट ...
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक पत्र लेखेका छन् । उनले आफूले लेखेको पत्र बोकाएर विश्वास पात्र किम योङ चोल अमेरिका पठाएका ...
काठमाडौं। चीनले विश्वकै सबैभन्दा आधुनिक हतियार प्रणालीयुक्त देश बन्ने क्रममा रहेको अमेरिकी रक्षा विभाग पेन्टागनले जनाएको छ । मध्यम र लामो दुरीदेखि हाइपरसोनिक मिसाइलसम्मका हतियार न ...
काठमाडौं : साम्प्रदायिक दंगा कति खतरनाक हुन्छ भन्ने उदाहरण हेर्ने हो भने कंगोको डिसेम्बर अन्तिम तीन दिनमा भएको घटना हरे पुग्छ । गत डिसेम्बरको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत ...
वर्ल्ड रेकर्ड नामको इन्स्टाग्राम पेजमा एउटा अण्डाको फोटोमा २.५ करोडबढी लाइक पाइसकेको छ । हलिउड नायिका एवं सर्वाधिक धनी सेलिब्रिटीमध्ये एक काइली जेनरलाई सोसल मिडियामा एउटा अण्डाले पछि पारेक ...
पेरिस. हुवावेको फाइभ–जी टेलिकम सामग्रीलाई बहिस्कार गर्न गरिएको अमेरिकी आग्रहमा मिश्रित प्रतिक्रिया आएका छन् । केही मुलुकका सरकारले हुवावेले जासूसी गरेको आशङ्कालाई खण्डन गरेका ...
बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्ना पति रणवीर सिंहसँग फिल्म खेल्न अस्विकार गरेकी छन् । दीपिकाले कविर खानद्वारा निर्देशित फिल्म ‘८३’ मा रणवीरसँग काम गर्न इन्कार गरेकी हुन् । ...
काठमाडौं । सुडानमा पाउरोटीको मूल्यमा वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ । खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका ...
सिरियामा कार्यरत सम्पूर्ण सेनालाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना घोषणा गरे अनुसार नै फिर्ता गरिने विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् । “उक्त घोषणाको व्यापक रू ...
काठमाडौं । अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी भएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन् । उनले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लि ...
काठमाडौं । बलीउड मा बायोपिक फिल्म बनाउने होडबाजी चलिरहेको छ । यस्तै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा चलचित्र बन्ने भएको छ । चलचित्रको फस्टलुक विभि ...
बंगलादेशकी प्रधानमन्त्रीका रुपमा शेख हसिनाले सोमबार पद तथा गोपनीयताको सपथ लिने भएकी छन्। गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त् ...
काठमाडौं । आफ्नो सेयरमा गिरावट आउँदा प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पललाई बिहीबार एकै दिन ७५ अर्ब डलर घाटा भएको छ । वाल स्ट्रिटमा बिहीबार एप्पलको सेयर मूल्य १० प्रतिशतसम्म गिरावट आएको ब ...
काठमाडौं । रुसको माग्नितोगोर्स्क शहरको एक भवनमा विष्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने ४० जना सम्पर्कविहीन छन् । ४८ तले भवनमा मानिसहरुले नयाँ वर्ष मनाइरहेको बेला विष्फोट भएको ...
काठमाडौं । इन्डोनेसियामा आएको सुनामीमा परेर अहिलेसम्म कम्तिमा ४३ जनाको मृत्यु भएको छ । सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परेर ५ सय ८४ जना घाइते भएको त्यहाँको प्रकोप व्यवस्थापन ...
काठ्माण्डौ । इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६२ पुगेको समाचार छ । आइतबार बिहान इन्डोनेसियाको समुद्र ...
काठमाडौं । सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिने साथै भड्किलो जीवनशैली अपनाउनु नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको, दैनिकी नै हो। ...
काठमाडौं । अमेरिकाले उत्तर कोरियाका अधिकारीहरुमाथि थप प्रतिबन्धहरू लगाएपछि दुई देशबीचको सम्बन्ध झन टाढिन पुगेको छ । उत्तर कोरियाले ट्रम्प प्रशासनको कदमको भर्त्सना गर्दै, त्यसले स्थायी रू ...
चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन पिङबीच अर्जेन्टिनामा भएको वार्ता र यसपछिका नि ...
काठमाडौं । अमेरिकी स्मार्टफोन निर्माता एप्पलका केही मोडलका फोन चीनमा आयात र बिक्री गर्न प्रतिबन्ध लगाउन चिनको एक अदालतले आदेश दिएको छ। अमेरिकी माइक्रो चिप निर्माता क्वालकमले एप्पलका केही ...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अर्जेन्टिनामा भेटवार्ता भएको छ। जि २० सम्मेलनमा सहभागी हुन अर्जेन्टिना पुगेका ट्रम्प र सीबीच शनिवार भएको भेटवार्त ...