काठमाडौं । कप्तान केएल राहुलको विस्फोटक ब्याटिङसहित जारी आईपीएलको आफ्नो दोस्रो खेलमा पञ्जाबले शानदार जित हात पारेको छ । बिहीबार राती भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराज ...
युएई । जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको आप्mनो पहिलो खेलमा राजस्थान रोयल्सले जित हात पारेको छ । मंगलबार राति युएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा चेन् ...
यूएई । साविक उपविजेता चेन्नई सुपर किङ्सले १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । यूएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा साविक ...
काठमाडौं । पौडीवाच नयना शाक्यलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । आठौं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता एवं नेपालको तर्फबाट ओलम्पिकमा खेलेकी नयनासँगै उनको परिवारका सदस्यलाई समेत कोरोना देखिएको ...
ट्रिनिटाड । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन् । उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर शनिबार युएईतिर लागेक ...
पेरिस । विश्व फुटबल एवं ब्राजिलका स्टार फुटबलर नेयमार कोरोना मुक्त भएका छन् । फ्रान्सेली क्लब पिएसजीबाट व्यावसायिक फुटबल खेल्दै आएका नेयमारलाई १० दिन अघि कोरोना पुष्टी भएको थियो । उनले ...
पहिलो सेमिफाइनल जमैका र ट्रिन्बागोबीच साँझ पौने आठमा सुरु हुने ट्रिनिटाड । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो सेमिफाइनलमा सन्दीप लामिछाने आबद्द जमैक ...
काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाह फेरि पराजित भएको छ । शुक्रबार राति सम्पन्न खेलमा जमैका बार्बाडोस ट्रीडेन्टससँग जमैका ७ ...
काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत सन्दीप लामिछाने आबद्ध जमैका तालवाजले आफ्नो नवौँ खेल आज राति खेल्दै छ । ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा जमैकाले नवौँ खेल बार्बाडोस ट्रिनिडाडवि ...
काठमाडौं । प्रशिक्षक राजेन्द्र दुलालले १२ जना टेबल टेनिस खेलाडीको कोरोना बिमा गरिदिने भएका छन् । सशत्र प्रहरी बल (एपीएफ)का प्रशिक्षक दुलालले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा विभागीय टिम एपी ...
पेरिस । पेरिस सेन्ट जर्मेन (पीएसजी) एवं ब्राजिली स्टार खेलाडी नेयमारलाई कोरोना संक्रमण देखिएको छ । पीएसजीका नेयमारसहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई पनि कोरोना संक्रमित पुष्टी भएको क् ...
ट्रिनिटाड । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले चौथो हार व्यहोरेको छ । मंगलबार राति भएको खेलमा ट्रिनबागो नाइ ...
ट्रिनिटाड । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गतको अहिले बिहान सकिएको खेलमा सन्दीप लामिछानेको टिमले जित हात पारेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहभागी जमैका तलावाज र सेन्ट किट्स एण्ड ने ...
काठमाडौं । नेपालका खेलाडी सन्दीप लामिछाने आबद्ध रहेको जमैका तलावाजले आप्mनो चौथो खेलमा जित हात पारेको छ । टस जितेर गुएना अमेजन वारियर्सलाई बलिङ गराएको जमैकाले गुएनालाई २० ओभरमा १ सय ८ रनमा सीम ...
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो चौथो खेल बुधबार बिहान खेल्दैछन् । ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीए ...
पोर्चुगल । जर्मन च्याम्पियन बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिग च्याम्पियन बनेको छ। सोमबार बिहान सम्पन्न खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) लाई १–० गोल अन्तरले परा ...
पोर्चुगल । बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब बायर्न बुधबार राति पोर्चुगलको लिस्बनमा भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३-० गोल अन्तरले पराजित गर्द ...
काठमाडौं । सन्दीप लामिछाने रहेको जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा एक विकेट हात पारेका छन् । सेन्ट लुसिया जोउक्ससँगको खेलमा खेलको १४ औं एवं आफ्नो ...
भारतीय क्रिकेट खेलाडी तथा पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट शनिवारदेखि सन्यास लिएका छन्। उनले इन्स्टाग्राममा सन्देश पोस्ट गर्दै त्यस्तो घोषणा गरेका हुन्। भारतीय क्रिकेटका सब ...
नयाँदिल्ली । भारतीय दुई स्टार क्रिकेटरले सन्यास लिएका छन् । भारतलाई हरेक फर्मम्याटको क्रिकेट उपाधि दिलाएका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले ...
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको एउटै उद्योगमा कार्यरत ५१ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बूढीगंगा-१ मा रहेको आरती स्ट्रिप्स प्रालिमा कार्यरतमध्ये ठूलो संख् ...
पोर्चुगल । यूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलको खेलमा स्पेनिस महारथी बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । शनिबार बिहान भएको खेलमा जर्मन क्लब वार्यन म्युनिखले बार्सिलोनालाई ८–२ ...
ढाका । बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा क ...
काठमाडौं । बायर्न म्युनिखले २०औँ पटक जर्मन कप फुटबलको उपाधि जीतेको छ । शनिबार राति भएको फाइनलमा बायार लेवरकुसनलाई ४-२ गोल अन्तरले हराउँदै बायर्नले लगातार दोस्रो तथा समग्रमा २०औँ पटक उपाधि जीतेक ...
रियो दी जेनेरियो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि सङ्क्रमित भएका छन् । सङ्क्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिए पनि उनीहरुलाई ...
भक्तपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भक्तपुरमा नयाँ तदर्थ समिति गठन गरेको छ । भक्तपुरमा कायम रहेको निवर्तमान समितिले एन्फाको नियमअनुसार काम गर्न नसकेको र समिति समेत दर्ता गर्न नसकेको कारण एन्फाक ...
फाइल फोटो । काठमाडौं । सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित सबै खेलाडीलाई सफाइ दिएको छ । विशेष अदालतकै फैसला सदर गर्दै मंगलबार सर्वोच्चले ...
काठमाडाैं । सबलाई थाहा हुनसक्छ भीभीएस लक्ष्मण भारतका चर्चित क्रिकेट खेलाडी हुन्, जो अस्ट्रेलियाविरुद्धको खेलमा भारतका लागि प्रायः निर्णायक बन्ने गर्दथे, तर उनै लक्ष्मण एमबीबीएस डाक्टर हु ...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो स्थापना दिवसमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरेन । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण नेपालमा पनि लकडाउन भएपछि एन्फाले आफ्नो स्थापना दिवसमा कु ...
इस्लामाबाद । सन् १९९९ क्रिकेट विश्वकप फाइनलमा ‘म्याच फिक्सिङ’ भएको पाकिस्तानी पूर्व खेलाडीले आरोप लगाएका छन् । तत्कालिन पाकिस्तानी क्रिकेट कप्तान वसिम अक्रमविरुद्ध आरोप लगाउँदै पाकिस्तानक ...
चितवन । विश्वभर फैलिएको कोरोना भाईरसका कारण भरतपुर क्रिकेट क्लबका अध्यक्ष एवं नेपाल क्रिकेट संघ बागमती प्रदेशका कोषाध्यक्ष अनिल अधिकारी अस्ट्रेलियामामा अलपत्र परेका छन् । नेपाली क्रिकेटको प्रचार ...
कास्की । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ । विश्वव्यापी महा ...
मुम्बइ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको धर्मपत्नी साक्षीले धोनीको औंला टोकेको फोटो भाइरल भएको छ ।उक्त फोटो साक्षी आफैले आइतबार इन्स्टाग्रामबाट सार्वजनिक गरेकी थिइन् । सुतेर भि ...
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्नका लागि क्वारेन्टाइनको गुणस्तरको मापदण्ड अनुसारको भए नभएको बारे अनुगमन गर्ने भएको छ । त्यस्तै अन्य बिरामीको स्वास्थ्य उपचारमा हरेक अस्पतालले आ ...
मुम्बई । कोरोना भाइरसको जोखिमविरुद्ध भारतीय क्रिकेट खेलाडीहरुले समर्थन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको जोखिम नियन्त्रणका लागि लकडाउन गरेको १४ औं दिनका दिन तेस्र ...
काठमाडौं। क्रिकेटर सन्दीपलामिछानेले कोरोना भाइरस उपचार कोषलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनलेबिहीबार राती फेसबुक मार्फत उक्त कोषलाई सहयोग गर्ने घोषणा गरेका हुन्। n ‘नेपाल ...
धेरैले निर्विकल्प देखेको विषय अब औपचारिक भएको छ- कोरोनाभाइरस महामारीका बीच सन् २०२० को टोक्यो ओलिम्पिक्स एक वर्ष पर सारिएको प्रतियोगिताका आयोजकहरूले जनाएका छन्। एक वर्षपछाडि सार्न जापानले गरेको प्रस् ...
काठमाडौं । विश्वमा बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणप्रति सजग हुँदै नेपाल सरकारले पनि कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि विभिन्न निर्णयहरु गरेको छ । सरकारद्वारा निजी क्षेत्र र अन्य सम्ब ...
काठमाडाैं । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको विश्व बरियताको स्थान यथावत रहेको छ । विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले शुक्रबार जारी गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थ ...
चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित भएको छ । विश्वभर देखिएको कोरोना भाईरसको प्रकोपलाई मध्येनजर गर्दै सामान्य अवस्था नबनेसम्मको ...
एजेन्सी । युरोपियन फुटबल महासंघ ९युइएफए० ले युरोपियन क्लब फुटबलको सबैभन्दा चर्चित प्रतियोगिता युइएफए च्याम्पियन्स लिग र युइएफए युरोपा लिग फुटबलको फाइनल खेल एक महिना पछि सारेको छ ।कोरोना भाइरसको कारण य ...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल स्थगित गरेको छ । विश्वभर कोरोना भाईरस महामारीको रुपमा फैलिएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्प ...
काठमाडाैं । कोरोना भाईरस ( कोभिड – १९ ) बिश्वका अधिकांश राष्ट्रमा फैलन गई भयावह अवस्था श्रृजना भएको र बिश्वका ठुला राज्यले पनि यसका लागि विभिन्न सचेतना अपनाईरहेको अवस्थालाई नियाल्दै राष्ट्रिय ख ...
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको सोमबार सम्पन्न खेलमा श्री भगवती युथ क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् भने खुमलटार युथ क्लबले जित हात पारेको छ । एन्फा कम् ...
भक्तपुर । अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटीको व्यवस्थापनमा क्याम्पसको प्राङ्गणमा क्याम्पस कमिटी र अनेरास्ववियू केन्द्रीय कमिटी बिच मैत्रीपूर्ण फुटबल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अ ...
कास्की । मनाङ मर्स्याङ्दी क्लबले १८औं आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै मनाङले शनिबार भएको फाइनलमा छैटौं पटक उपाधि उचालेको हो । निर्धारित ९ ...
पोखरा । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो । पोखरा रंगशा ...
काठमाडौं । चैत १ बाट सुरु हुने भनिएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ । बिग बोस क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने पक्का भएको खेल विश्वभर फैलिँदै गएको कोरोनाको संक्रमणका कारण आयो ...
भक्तपुर : पूर्व-उद्योगमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले खेलकुद क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्ने बताएका छन् । शुक्रबार १३ औँ दक्षिण दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप ...
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको सातौं संस्करण आज बाट अस्ट्रेलियामा सुरु हुँदै छ। प्रतियोगिताको उद्घाटन खेलमा डिपेन्डिङ च्याम्पियन अस्ट्रेलिया र भारत प्रतिस्पर्धा गर्दैछन्। दुवै टोली आजक ...