भक्तपुर ।ओम कृष्ण सेवासदन,झौखेलको प्राङ्गणबाट सेवा सञ्चालन गर्दै गरेको मानव कल्याण समाज सेवा घरले विश्वशान्तीको कामना हेतु दिप प्रज्वलन गर्दै संस्थाको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको ...
काठमाडौं । २५६४ औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वयम्भूनाथको दर्शन गरेकी छन् । बुद्ध जयन्तीको अवसर पारेर राष्ट्रपति भण्डारी बिहीबार मध्याह्न स्वयम्भूनाथको दर्शन गर्न पुगेकी ...
काठमाडौं । नेपालमा बिहीबार थप मानिससमा कोरोना भाइरसको संक्रमण देखिएको छैन। बिहीबार प्रयोगशाला परीक्षण गर्दा थप मानिसमा संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले ...
काभ्रे । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रे प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ । काभ्रेसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट जिल ...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्ने बताएका छन् । अध्यक्ष दाहालले एक विज्ञप्ति जारी गर्दै भ ...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्धदर्शनका प्रवत्र्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके राष्ट्रिय एकता सुदृढ हुने बताएकी छिन् । २५६४औँ बुद्धजयन्तीका ...
नुवाकोट । विदुर नगरपालिकाका एक व्यक्तिलाई कोरोना भाइरससँग लक्षण देखिएकाले जिल्ला त्रिशूली अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । उनी एक महिनाअघि भारतको दार्जिलिङबाट विदुर फर्किएका थिए । अपराह् ...
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न/नगराउन निर् ...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा नियमित रुपमा आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज १७ जना कोरोना संक्रमित थपिएको कुरा बताएका छन् ...
काठमाडौं । सरकारले मन्त्रीपरिषद्को बैठकबाट भारतसँगको सीमा नाका जेठ १८ सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थ ...
काठमाडौं । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले आज चार वटा महत्वपूर्ण निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालु ...
काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले बैशाख २५ सम्म कायम रहेको लकडाउन ११ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यससँगै नेपालमा लकडाउनको ...
भाेजपुर । भोजपुर पनि सरकारले निर्धारण कोरोना भाइरसको खतराको सूची -रेडजोन_ मा परेपछि उच्च सतर्कता अपनाइएको छ । रेडजोनमा समेटिएसँगै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । ढुवानी साधनमा तथा अन्य ज ...
काठमाडौं । सनसिटि अपार्टमेन्टका कोरोना संक्रमणको उपचारपछि घर फर्केका ५८ वर्षीय पुरुषलाई पुनः संक्रमण देखिएको छ । ११ दिन अस्पताल बसेर वैशाख ११ मा आमासहित डिस्चार्ज भएका उनलाई पुनः संक्रमण देखिए ...
विराटनगर । विराटनगरस्थित कोशी कोरोना अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित मध्ये उदयपुरको भुल्के मस्जिदका ६ जना जमातीहरु उपचार पछि डिस्चार्ज भएका छन् । लगातार दोस्रो पटकसम्म नेगेटिभ देखिएप ...
देशमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र परीक्षण किट्सको अभाव सुरु भइसक्दा पनि नेपाली सेनाले विदेशबाट स्वास्थ्य सामग्री ल्याउन सकेको छैन । सरकारले सेनालाई जिटुजीमार्फत शून्य कमिसनमा स्वास्थ्य सामग ...
राजविराज ।मंगलबार बिहान सवा १० बजे । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट तिलाठीका प्रमुख इन्स्पेक्टर राजेश थापा, बेल्ही भन्सारस्थित नेपाल प्रहरी पोस्टका सइ विन्देश्वर यादव र नेपाल प्रहरीका असइ मोटरसाइक ...
फाइल तस्वीर । काठमाडौं । लकडाउन बढाउनेसम्बन्धमा छलफल र निर्णय गर्नका लागि अहिले बिहान ११ बजे मन्त्रीपरिषद् बैठक बस्दैछ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास ब ...
मौसमविद्हरूले देशका अधिकांश स्थानमा भइरहेको वर्षालाई 'प्रिमनसुन' अर्थात् मनसुन आरम्भ हुनुअघि हुने गतिविधि भनेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा साम ...
झापा । झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ । झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा १५० को सङ्ख्यामा घरेलु हतिया ...
फाइल फोटो । काठमाडौं । नेपाल सरकारले बुधबार बिहान ११ बजे बस्ने मन्त्रीपरिषद् बैठकबाट लकडाउन थप्ने निर्णय गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ...
उदयपुर । उदयपुरको भुल्के मस्जिद र त्यस वरिपरिका कोरोना संक्रमण देखिएका २८ जनामध्ये ६ जनालाई कोरोना परिक्षण गर्दा नेगेटिभ देखिएको जनाइएको छ । लगातार दोस्रो पटकसम्म नेगेटिभ देखिएपछि उनीहरुलाई अस्पतालले ...
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पीसीआर र आरडीटी दुवै विधिबाट कोरोनाभाइरसको परीक्षण गर्ने स्वास्थ्य उपकरणहरूको अभाव भएको चेतावनी दिएका छन्। उपकरण अभावकै कारण कतिपय स्थानमा नमुना सङ्कलन कार्य रोकिएक ...
काठमाडौं । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ सा ...
डोल्पा । डोल्पाको एक मासु पसलमा जिल्ला प्रशासन कार्यालयले छापा हानेको छ। प्रमुख जिल्ला अधिकारी सुरेश सुनार आफैले मासु पसलमा छापा मारेर महिनौं दिन पहिलाको बोइलर कुखुराको मासु नष्ट गरेका छ ...
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ७५ जना संक्रमित र करिब ६० हजारको परिक्षण गर्दासम्म एक जनामा पनि संक्रमण नदेखिएको र आईसोलेसनमा पनि बस्न नपरेको कर्णाली प्रदेश कोरोना नियन्त्रणका लागि कठोर द ...
काठमाडौं । सरकारले लकडाउनका बेला अनलाइन कक्षा सञ्चालन गरिरहेका विद्यालयहरुलाई शुल्क नलिनका लागि निर्देशन दिएको छ । सहरी क्षेत्रका अधिकांश विद्यालयहरुलाई बालबालिकालाई अध्ययन गराउने बहानामा अनलाइन कक्ष ...
काठमाडौं । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले लकडाउन ७ दिन लम्ब्याउनुपर्ने सुझाव दिएको छ । सोही अनुसार सरकारले आगामी ७ दिनका लागि लकडाउन ब ...
नेपालगञ्ज । आइतबार एक्कासी १५ जनामा कोरोना संक्रमण देखिएपछि सरकारले नेपालगञ्जमा भोलिदेखि कर्फ्यु आदेश जारी गरेको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले म ...
काठमाडौं । नेपालमा हालसम्म ७५ जना संक्रमित देखिएका छन् । नेपालको साता प्रदेशमध्ये सबैभन्दा सुरक्षित कर्णाली प्रदेश देखिएको छ । हालसम्म कोही पनि संक्रमित नभएको र आइसोलेसनमा पनि नरहेको स्वास्थ्य ...
कैलाली । धनगढीमा प्रहरीले पेस्तोलसहित तीन जना पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देवरीया वन क्षेत्रमा लुकाएर राखिएको एक थान कटुवा पेस्तोलसहित उनीहरुलाइ नियन्त्रणमा लिइएको हो । धनगढी उप ...
सिरहा ।राहत वितरण गर्ने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् । लकडाउनको मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा झडप हुँदा सिरहा नगर ...
कपिलवस्तु । किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने युबक पक्राउ परेका छन् । महाराजगञ्ज नगरपालिका वडा नं ५ इटरोलमा एक किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने २६ वर्षीय रवीन्द्र केवट आज पक्राउ परेका हु ...
काठमाडौं ।सरकारले कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतम ...
काठमाडौं । एक ७/८ वर्षकी देखिने बालिका बिना मास्क हिँड्दैछिन् । ३ जना पीपीइ लगाएका मानिसहरु उभिइरहेका छन् । ती मध्ये २ जनाले स्यानिटाइज गर्ने नाममा मास्क बिनाकी युवतीलाई ‘कोरोना भाइरस मा ...
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक ...
नेपालगञ्ज । नेपालगञ्जमा एकै दिन कोरोना भाइरसका १५ जना नयाँ सङ्क्रमित भेटिएपछि अचानक कसरी सङ्क्रमितको सङ्ख्या बढ्यो भन्ने प्रश्न धेरैमा जन्मिएको छ। त्यससँगै यो गति अब झन् बढ्ने त होइन भन्ने ...
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दी लम्बिएसँंगै काठमाडौं उपत्यकामा सवारी आवागमनको चाप दिन प्रतिदिन बढ्न थालेको छ । यसले बन्दाबन्दी कार्यान्वयनमा चुनौती थपेको छ । महानगरीय प्रहर ...
काठमाडौं । बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी)लाई आज (आइतबार) दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृह मन्त्रालय, मन्त्रीस्तरको वैशाख १७ गतेको निर्णयअनुसार १९ जना एसपीबाट ...
काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । ने ...
काठमाडौं ।राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य रामबाबु राय यादव धरौटीमा रिहा भएका छन् । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका यादव १ करोड ७५ लाख रुपैयाँ धरौटी ...
काठमाडौं । नेपालमा थप १० जनालाई कोरोना संक्रमण देखिएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा नियमित रुपमा आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास दे ...
पोखरा। कालिजको खोरमा पसेको चितुवाले एक सय भन्दा बढी कालिज मारेको छ । जाली काटेर कालिजको खोरमा पसेको चितुवाले पोखरा १८ खपौदीमा रहेको कालिज खोरमा शनिबार विहान वयस्क कालिजलाई आक्रमण गर्दा एक सय भन्दा बढी ...
वीरगञ्ज । आइतबार वीरगन्जमा एक जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। उनीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । वीरगन्ज–३ छपकैया ती पुरूषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको ह ...
लकडाउनको बेला ‘बाहिरी आम्दानी’ ठप्प भएपछि राशन विवादमा कमाण्डर कुटिएका छन् । सिपाहीको राशनमाथि चल्दै आएको अनियमितता नियन्त्रण गरौँ भन्दा रुपन्देहीस्थित सीमा सुरक्षा पोष्ट (बिओपी) सुनौलीका ...
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठक सम्पन्न भएको छ । बैठकले संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ।आज९आइतबार० बसेको बैठकले वैशाख २६ गतेका लागि अधिवेशन ...
झापा । झापाको बुद्धशान्ति गाउँपालिका -१ का ४२ बर्षीय पदमलाल गड्तौलाको करेन्ट लागेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बुधवारेका अनुुसार शनिवार बेलुका आफ्नै घरमा रहेको फ्रिजको तार सर्ट भई अचानक करेन ...
तुलसीपुर । किशोरीमाथि जबरजस्ती करणी ९बलात्कार० गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । गाई चराउन जंगल गएकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दाङ प्रहरीले दाङको दंगिशरण गाउँपालिक ...
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ। बैठकमा संसद अधिवेशन बोलाउने बारे छलफल हुने बताइएको छ। आगामी बजेट जेठ १५ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उक्त ...
काठमाडौँ । लकडाउनको कारण विभिन्न ठाउँमा फसेका हम्लाबासीलाई हवाईमार्गबाट उद्धार गरिएको छ । गृह मन्त्रालयको सिफारिसमा पर्यटन मन्त्रालयले मुलुकका विभिन्न शहरमा बन्दाबन्दीका कारण फसेका हुम्लाका नागरिकको ...