काठमाडौं । उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज बसेको समितिको बैठकले जेठ २ ...
काठमाडौं। कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको समयावधि बढाउने भएको छ । लकडाउनका बारे हिजोको मन्त्रिपरिषद्मा भएको छलफललाई आधार मानेर समितिको बैठकले केही लकचतास ...
विराटनगर । प्रदेश नं १ मा २९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको छ । पछिल्लो दिन झापामा पोजेटिभ देखिएका वृद्ध र भोजपुरका एक युवकबाहेक अन्य सबै विराटनगरस्थित कोरोना अस्पतालमा ल्याइसकिएको छ भने उनीहरु द ...
कोरोना संक्रमण जोखिम रोकथामका लागि लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने भएपछि सरकारले आन्तरिक उडानमा मापदण्ड बनाएर खोल्ने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणका म ...
बागलुङ । बाग्लुङ कुँडुलेकी अंशु सापकोटा । बाबाआमालाई भेट्न पहिलो विदेश यात्रा गरेकी सापकोटा २८ औं दिन अर्थात् वैशाख १२ मा स्वस्थ्य भई धौलागिरी अस्पतालबाट डिस्चार्ज भईन् । चैत ४ गते कतार एयरबाट नेपाल ...
काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण नेपालमा लकडाउन गरिएको १ महिना कटेको छ । हालसम्म विश्वमा १ लाख ९३ हजारले ज्यान गुमाउँदा अहिलेसम्म नेपालमा भने कुनै मानवीय क्षति भएको छैन । तर, विश्वमा ...
काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी सम्हालेका छन् । शुक्रवार उनले सो जिम्मेवारी सम्हालेका हुन् । यसअघि महानगरीय अप ...
काठमाडौं । झापामा एक जना कोरोना संक्रमित थपिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार थप एकमा कोरोना पोजेटिभ देखिएको हो। संक्रमित झापा निवासी ६२ वर्षीय पुरु ...
काठमाडौं । नेपालका ४८ औं संक्रमित व्यक्ति हिमालयन एयरलायन्सबाट फागुन ३० गते आएका भोजपुर हथुवागढीका २६ वर्षीय युवक भएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा नियमित रुपमा आयोज ...
काठमाडौं । नेपालमा हालसम्म ४७ हजारको परिक्षण गरिएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा नियमित रुपमा आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुर ...
बेइजिङ। चीनमा गएको २४ घन्टायता कोरोनाका छ जना नयाँ संक्रमित भेटिएको समाचारमा जनाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार तीमध्ये चार जना चीनभित्रै संक्रमित भएका व्यक्ति छन् भने अरु दुई जना विद ...
ओखलढुंगा । उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बस्दै आएकी एक युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा ...
काठमाडौँ। प्रारम्भ सामाजिक संस्था र गायिका आनी छोयिंग डोल्माले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका लागि २५ थान पीपीई सेट उपलब्ध गराएका छन् । प्रारम्भका अध्यक्ष कल्पना क्षेत्री तथा आनी छोयिंग डोल् ...
काठमाडौं।बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ। कोरोना सङ्क्रमण देखिएपछि दुई साताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा मृत ...
भक्तपुर । भक्तपुरबाट काठमाण्डौतर्फ जाँदै गरेको मोटरसाइकल बिहीबार मध्यपुरथिमि नगरपालिका ३ कौशलटारमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा ३९ प। ५७४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मध्यपुरथिमि नग ...
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। राष्ट्रिय जनता पार्टी ९राजपा० र समाजवादी मिलेर बनेको एकीकृत पार्टीले शुक्रबार बिहान ११ बजे आयोगमा दल दर्त ...
विराटनगर । नेपालमा कोरोना भाइरसका ४८ औं संक्रमित भेटिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परिक्षण गरिएका भोजपुरका एक युवकमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जनाइएको छ । य ...
धनगढी । कोरोना सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उचाररत थप एक महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन् । वैशाख १ गते कोरोना सक्रमण देखिएकी कैलाली लम्कीचुहा नगरपालिकाकी ५० वर्षीया महिला कोरोना प ...
काठमाडौं । थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १ ...
काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरससम्बन्धी नयाँ तथ्यांक देखिएको छ । हालसम्मको तथ्यांकलाई हेर्दा जुन देशमा महिलाहरुले नेतृत्व गरेका छन्, ती देशहरुमा तुलनात्मक रुपमा कोरोना संक्र ...
काठमाडौँ । उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ । कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ...
झापा । झापाको मेचीनगरमा लागुऔषधका प्रयोगकर्तालाई क्वारेन्टाइनमा राखेर स्थानीय सरकारले कुलतबाट छुटाउने नयाँ जुक्ति लगाएको छ । क्वारेन्टाइनमा कम्तीमा १४ दिन बसेपछि उनीहरुको बानी सुध्रियोस् भनेर यो उपाय ...
काठमाडौं । कोरोना विषाणुको सङ्क्रमणबाट सतर्क रहन सन्देश प्रवाह होस् अथवा बन्दाबन्दीले घरभित्रै बस्न बाध्य भएको बेला नयाँनयाँ प्याक सुविधा उपलब्ध गराउन होस् देशका मुख्य दूरसञ्चार सेवा प्रदायक यतिबेला स ...
काठमाडौँं ।राजतन्त्रमाथि नागरिकले विजय हासिल गरेको दिन हो, आज। सबै नागरिक लडेर लोकतन्त्र ल्याएको हो। यसैले आजको दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाइन्छ। तत्कालीन राजा ज्ञानेन्द्र शाह जनआंकाक्षाविरुद्ध उ ...
काठमाडौं । १० हजारको कोरोना परीक्षण गर्न मिल्ने पिसिआर किट अनुदानमा पाउँदा पनि सरकारले वेवास्ता गरेको छ । सिंगापुरको टेमासेक फाउन्डेसनले दिएको फोर्टिट्युड किट २।० ल्याउन सरकारले रुचि नदेखाएपछि निजी क ...
काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । विश्व नै कोरोना भाइरसको महामारी फैलिइरहेको बेलामा नेपालमा वैशाखकृष्ण ...
काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व भोली बिहीबार देशभर मनाइँदैछ ।शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मान ...
उदयपुर जिल्लाको भुल्केमा सबैभन्दा बढी २७ जना कोरोनाभाइरस सङ्क्रमितहरू पाइएका छन्। एकै स्थानमा धेरै सङ्क्रमित पाइएपछि के नेपालमा भाइरस सङ्क्रमणको तेस्रो चरणमा पुगेको हो भन्ने प्रश्न उठेका छन्। तर सङ्क ...
काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोराना भाईरसका कारण हालसम्म करिब २६ लाख संक्रमित भईसक्दा एक लाख ८० हजार जतिले ज्यान गुमाइसकेका छन् । त्यसै महामारीलाई ध्यानमा राख्दै नेपालमा पनि सरकारले लकडाउन ...
काठमाडौं । थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ...
जीतपुर कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं ४ मा चार बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय र १७ वर्षीय युवक छन् । ती दुवै छिमेकी हुन् । अभि ...
चितवन । चितवनको कालिका नगरपालिकामा राहत वितरणमा अनियमितता भएको छ । नगरपालिकाले निर्णय विपरित आफूखुसी राहत वितरण गरिएपछि अनियमितताको पुष्टि भएको हो । नगरपालिकाले सानो परिवारलाई १० केजी चामलसँगै नुन, द ...
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म रु दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ सङ्कलन भएको छ । मङ्गलबार एभरेष्ट बैंकले रु ६० लाख, राष्ट्रिय योजना आयोगबाट रु चार लाख ६६ हजा ...
जापान जापानको थप १ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । टोकियो स्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार राजधानी टोकियोमा बस्दै आएका १ नेपालीमा कोरोनाको संक्रमण देखिएको हो । दुतावासका अनुुसार टोकि ...
रामेछाप । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका यात्रु लिएर दोलखा जफे जादै गरेको बस रामेछापको मन्थली नगरपालिका–६ कुनौरीमा बुधबार बिहान दुर्घटना हुदा २८ जना घाइते भएका छन् । घाइते मध्य दुई जनाको ...
काठमाडौँ । आनी छोइंग डोल्मा फाउन्डेशनको सहयोगमा दैलेखमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कोरोना भाइरस महामारी रोकथामका लागि दैलेखी सेवा समाज काठमाडौँ र मनघरी फाउन्डेशन नेपालको अगुवाइमा दैलेख ...
काठमाडौं । अहिले विश्व नै कोरोना भाइरसको महासंकट व्यहोरिरहेको अवस्थामा छ । विश्वभरका पत्रकारहरू ज्यानलाई जोखिममा पारेर काम गरिरहेका छन् । भारतमा फिल्डमा काम गर्ने ५५ जना पत्रकारहरू एकैदिनमा कोरोना सक ...
काठमाडौं । बन्दाबन्दीका कारण अत्तालिएका मानिस घर फर्कन कोही दूधे बच्चा काखीमा च्यापेका थिए भने कोही ससाना बालबालिका डोर्याइरहेका थिए । कोही सामान च्यापेर गाडीको प्रतिक्षामा थिए । ५ हजारभन्द ...
काठमाडौं । कोरोना भाइरस संक्रमण त्रासका कारण शिक्षण संस्था लामो समयसम्म बन्द रहे पढाइ तथा परीक्षा सञ्चालनका लागि विभिन्न पद्धतिबारे शिक्षा मन्त्रालयले छलफल सुरु गरेको छ। लकडाउनका कारण शिक्षण संस्था बन ...
उदयपुर । प्रदेश–१ मा मंगलबार एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै यहाँ संक्रमितको संख्या २४ पुगेको छ। उनीहरू सबै त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा बसेका भारतीय र आ ...
काठमाडौं । सरकारले मंगलबार १९ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको बैठकले जनपद प्रहरीका १९ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा ...
भारत। कोरोना परीक्षणमा (यापिड डाइनोष्टिक टेष्ट) आरडीटी कीटले कारोना भाइरस संक्रमित व्यक्तिको पनि नतिजा नेगेटिभ देखाएपछि भारतको एक राज्यले यस विधिबाट गरिने परीक्षण नै बन्द गरिदिएको छ ।कोरोना भाइरस संक् ...
चितवन चितवनको माडी नगरपालिकाले अति बिपन्न सुकुम्बासी परिबारलाई राहतको नाममा प्रति परिबार ५ केजी चामल बितरण गरेको छ । चितवन राष्ट्रिय निुकञ्जको बीचमा रहेको बाँदरझुलामा नगरपालिकाले उक्त स्थानमा बस ...
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रवाभकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ । प ...
काठमाडौं– सुदुरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत अर्का एकजना कोरोना संक्रमित निको भएका छन् । सेती प्रादेशिक अस्पतालमा उपचारत कैलालीको धनगडी उपमहानगरपालीका ५ निवासी ३४ वर्षीया एक पुरुषलाई ...
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० पुगेको छ । मंगलबार उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केका ८ जना स्थानीयमा कोरोना संक्रमण देखिएको जनाइएको छ । उनीहरुको धरानस्थित बी ...
सप्तरीबालिका बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ । पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी राजगढ गाउँपालिका–२ का ...
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ पुगेको छ । मंगलबार उदयपुरका १ जनामा कोरोनाको संक्रमण रिपोर्ट पोजेटिभ देखिएपछि हालसम्म देशभर संक्रमित हुनेको संख्या ३२ पुगेको हो । स्वास्थ् ...
कलैया । बारा प्रहरीले कलैया उपमहानगरपालिकास्थित यादव कोल्ड स्टोरमा राखिएको दाल खान अयोग्य भएको रिपोर्ट आएपछि अनुसन्धानका लागि मंगलवार मेयर राजेशराय यादवसहित २ जनालाई पक्राउ गरेको छ । प्रमुख यादबसँगै न ...
महोत्तरी । महोत्तरी जिल्ला अदालतले देवरको हत्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ । पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा ...