भक्तपुर । कोरोना भाइरसका कारण मुलुकभर नै लक डाउन भइरहेको अवस्थामा दैनिक ज्याला मजदुरी गरी आफ्नो दैनिक जीविको पार्जन गर्ने विपन्न परिवारलाई सहयोग स्वरुप मानविय आस्था नेपालले राहत वितरण गरेको छ । नेपाल ...
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ६० हजार ८ सय ८७ जनाको मृत्यु भएको छ भने ११ लाख ४० हजार ३ सय २७ जना मानिसमा संक्रमण देखिएको छ । हालसम्म सबैभन्दा धेरै संक्रमि ...
भक्तपुर । भक्तपुरमा इट्टाभट्टामा इट्टा बनाउनको लागि चाहिने पानी जम्मा गर्न बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेरे एकको मृत्यु भएको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा रहेको चारपाटे ...
काठमाडौं । सरकारले पुनः नेपाली जनतालाई घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउन आग्रह गरेको छ । शनिबार सुदूरपश्चिमका थप तीन जनामा कोरोना संक्रमण देखिएको र यो संक्रमण नेपाल भित्रै रहेका एक ...
कोरोनाभाइरस सङ्क्रमण फैलिने त्रासका बीच १३ जना इन्डोनेशियाली नागरिकलाई गोप्य ठाउँमा राख्न नेपाल सरकार बाध्य भएको छ। यसअघिती मुस्लिम धर्मावलम्बीहरू राखिएका तीन ठाउँमा स्थानीय नागरिक रजनप्रतिनिधिबाट वि ...
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले आज मनाइरहेको राष्ट्रिय शोकमा ऐक्यवद्धता जनाएका छन् । आफ्नो व्यक्तिगत ट्वीटर ह्यान्डलमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्– नेपाल सरक ...
काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको बुझिएको छ । स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिममा मात्र ३ जनाको कोरोनाको संक्रमण भएको पुष्टि गरेपछि नेपालमा कोरोना संक्रमितको संख्या बढेको पाइएको ह ...
सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुक्खा बन्दरगाहका नेपालीको अवस्थाबारे जानकारी लिनुभएको छ । प्रदेश नं ५ को बाँकेको जमुनाह सुक्खा बन्दरगाहमा अस्थायी पाल टाँगेर ...
काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ । मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीह ...
काठमाडौं । कोरोना संक्रमणको डरले स्वदेश फर्किन लागेका एक सय २६ नेपाली अझै भारतको वनबासा र टनकपुर क्षेत्रमा अलपत्र परेका छन् । उनीहरूलाई भारतले विद्यालयमा राखेको छ । तर, भारतबाट नेपाल प्रवेश गरेका नेपा ...
काठमाडौं ।स्वार्थ समूहको प्रभावमा आफूलाई छक्याएर स्वास्थ्य सामग्री खरिद सम्झौता गरेकामा प्रधानमन्त्री दुई मन्त्री र सचिवालयका सदस्यसँग आक्रोशित भएका छन् । प्रधानमन्त्री केपी ओलीले अनियमितता भएको थाहा ...
काठमाडौं । ओम्नी समूहसँग भाटभटेनीलाई जोडेर आएका समाचार प्रति भाभटेनी समूहले आप्पति जनाएको छ । भाटभटेनी समुहले बिधमान कोरोना संक्रमण महामारीको वर्तमान अवस्थामा देशले निकै असहज परिस्थितीसँग जुधिरहेको ब ...
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सबैलाई आह्वान गरेकी छन्। राष्ट्रका नाममा शुक्रवार ...
बहराइन। वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका १२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बहराइनस्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै २ अप्रिल २०२० साँझ ८ बजेसम्म चेकजाँ ...
चितवन । विश्वभर हजारौं मानिसको ज्यान लिइसकेको कोरोना भाइरस ९कोभिड(१९० का कारण विगत ११ दिनदेखि लकडाउन घोषणा गरिएको नेपालका पर्यटकीय क्षेत्र सुनसान छन् । विश्वव्यापी रुपमा हरेक क्षेत्रमा ठूलो असर पारिरा ...
चितवन । भरतपुर महानगरपालिकाले चितवनका विभिन्न सरकारी तथा निजी निकायहरुलाई कोरोना जोखिम नियन्त्रणका सामाग्रीहरु प्रदान गरेको छ । कोरोना अस्थायी अस्पतालको तर्फबाट महानगरपालिका प्रमुख रेणु दाहालले आज जिल ...
काठमाडौं । सञ्चारमाध्यममा प्रकाशित समाचारहरू जस्तै हालसम्म पोखरामा कुनैपनि नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता. डा विकास देवकोटाले मिडिया ब्रि ...
काठमाडाैं । गण्डकी प्रदेश स्थित पोखरामा दुई दिनअघि स्थापना गरिएको कोरोना परीक्षण केन्द्रमा एकजना व्यक्तिमा कोरोना संक्रमणको ‘पोजिटिभ रिपोर्ट’ आएकोमा काठमाडौंमा दोस्रो परीक्षण गर्दा ...
भक्तपुर । भक्तपुर जिल्ला अन्तर्गत चाँगुनारायण नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि दुई करोड ५० लाख रुपैयाको कोष स्थापना गरेको छ । नगर कार्यपालिकाको बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको ...
काठमाडौं । लकडाउनका कारण देशका विभिन्न भागमा रोकिएका विभिन्न देशका पर्यटक उद्दारको काम आजबाट बन्द हुने भएको छ । आज राति १२ बजेपछि पर्यटकहरु जहाँ छन् सामान्य अवस्था नभएसम्म त्यही बस्नु पर्ने नेपाल पर्य ...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काठमाडौँप्रेस डटकमको एक समाचार हटाइएको भन्ने विषयमा आफूलाई जोडेर नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गरेकामा आपत्ति जना ...
काठमाडौं । मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन् । ग्वाङ् ...
गलकोट । बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याएर उपचार शुरु गरिएको छ । होम क्वारेन्टाइनमा बस्दै आउनुभएकाआएकी वृद्धालाई कोरोना पुष्टि भएसँंगै ...
काठमाडौं।सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले अलपत्र परेका एक बिरामीलाई आफ्नै गाडी पठाएर उद्दार गरेका छन् । मानन्धरले बिहीबार साँझ साँढे पाँच बजे बालाजुमा एक जना बिरामी अलपत्र परेको खबर आएपछि आफ्न ...
काठमाडौं । जंगीअड्डाले कोरोना भाइरस संक्रमणबाट जोगिन २ हजार १ सयभन्दा बढी सैनिक अधिकारीलाई क्वारेन्टाइनमा राखेको छ । अन्य ३९ जना आइसोलेसनमा छन्। कोरोना संक्रमणको जोखिम नहोस् भनेर सैनिक अधिकारीलाई ...
काठमाडौं । महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसबाट विश्वभर ५३ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १० लाख भन्दा बढी मानिसमा भाइरसको संक्रमण देखिएको छ । हालसम्म विश्वभरमा ५३ हजार १ सय ६७ जनाक ...
काठमाडौं। कोरोना पोजेटिभ देखिएकी छेटौं बिरामी बाग्लुङकी ६५ वर्षीया महिला बेल्जियमबाट कतार एयर हुँदै गत चैत ४ गते नेपाल आएको बुझिएको छ उनी नेपाल आएपछि भोलीपल्ट नै बाग्लुङ पुगेकी थिइन ...
काठमाडौ । कोरोना पोजेटिभ देखिएकी छेटौं बिरामी बाग्लुङकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कतार एअरबाट ४ गते नेपाल आएकी महिला रहेको बुझिएको छ। उनी नेपालमा आएपछि बाग्लुङ पुगेकी  ...
काठमाडाैं । नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । गत चैत ४ गते कतार एयरको बिमान नं मा कतार हुँदै नेपाल आएका ब्यक्तीमा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमीतको संख्या ६ पुग ...
डोल्पा । डोल्पामा हेलिकप्टर चार्टर गरी गाउँपालिकामा औषधि लगिएको छ । काठमाडौँबाट हेलिकप्टर चार्टर गरी जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकाले औषधि र केही उपकरणहरू लगेको हो । गाउँपालिकाले मास्क, ...
सुर्खेत ।जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवा भागेका छन् । लागु औषध कारोबार अभियोगमा पक्राउ परेका उनीहरु हिरासतको झ्याल उक्काएर भागेका हुन् । तीनै जना राती १ बजे हिरासतको झ्य ...
हेटौंडा । आजदेखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण शुरुहुने भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजदेखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण गरिने बताएका ...
भरतपुर । भरतपुर महानगरपालिकामा कोरोना परिक्षणका लागि ल्याब स्थापना गरिने भएको छ । स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा भरतपुरमा ल्याब स्थापना गर्नका लागि प्रारम्भिक छलफल भएको भरतपुर महानगरपालिकाकी नगरप् ...
काठमाडौ ।नेदरल्यान्डले सरकारले नेपाल लकडाउनमा परेका आफ्ना नागरिकलाई आज स्वदेश लैजाने भएको छ । मलेसियन एयरको चार्टर बिमान मार्फत उनीहरु स्वदेश र्फकन लागेको हुन् । बिहान सबा १० बजे काठमाडौंमा त्रिभुबन ...
नेपालगन्ज । कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न ठाउँबाट अनेक हण्डर खाएर पनि नेपाली नागरिकहरु जब नेपाल–भारत सिमानाका दसगजासम्म आइपुगे, उनीहरुलाई नेपाल सरकारले प्रवेश गर्न अनुमति दिएन। भ ...
काठमाडौं, २० चैत । गन्ध वा स्वाद थाहा नपाउने सङ्केत पनि कोरोना भाइरसको लक्षण हुन सक्ने अनुसन्धानकर्ताले बताएका छन् । बेलायतको लण्डनमा रहेको किङ्ग्स कलेजका वैज्ञानिकहरूले यदि खानाको स्वाद र गन्ध थाहा प ...
हुम्ला । हिमाल पारीको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासबाट पूरै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराएका छन् । अहिलेको आधुनिक सञ्चार प्रविधिको युगमा पनि नाम्खा गाउँपा ...
जोमसोम । उपल्लो मुस्ताङस्थित लोमान्थाङ-५ का युवाले बुधबार २ वटा सरकारी गाडी रोकेका छन्। लकडाउन समयमा सरकारी गाडी दुरुपयोग गरेर चलाएको भन्दै युवाले कालिगण्डकी करिडोर, बेनी/जोमसोम/कोरला सडक आयोजनाको २ ...
काठमाडौं । विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सार्क क्षेत्रमा हालसम्म जम्मा ९८ जना मानिसको मृत्यु भएको छ । सार्क सदस्य राष्ट्रमा सबैभन्दा ठूलो देश मानिएको भारतमा सबैभन्दा धेरै मानिसको ...
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न प्रहरी नायव उपरीक्षकको नेतृत्वमा स्वास्थ्यकर्मीसहितको ‘कोरोना भाइरस समन्वय डेस्क’ स्थापना गरेको ...
काठमाडौं । नेपाल एयरलाइन्सको वाइड बडी २ सय ५० यात्रु र २४ जना सञ्चालन टोलीसहित अष्ट्रेलिया उडेको छ । अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकका निम्ति उद्धार गर्दै उडान गरेको हो । राष्ट्रिय ध्वजाबाहक ...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच देशको अहिलेको परिस्थितिबीच छलफलका लागि भेटघाट भएको छ । भेटमा चीनबाट खरिद गरिएको स्वास्थ्य उप ...
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० का दरले घटाएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो । घ ...
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकी पर्यटकको उद्धारमा सहयोग गरेको भन्दै नेपालको प्रशंसा गरेका छन् । तीन सय दुई जना अमेरिकी नागरिकलाई स्वदेश पठाएपछि फर्काएपछि ...
काठमाडौं । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस संक्रमण भए नभएको जाँच गर्ने मेडिकल सामग्रीमा घाेटाला भएकाे समाचार बाहिरिएपछि सरकारले टेण्डर रद्द गरेकाे छ। स्वास्थ्य मन्त्रालयले उक्त सामग्री ...
काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मङ्गलबारसम्म रु २२ करोड ३२ लाख ३७ हजार ५६९ जम्मा भएको छ । सरकारले गत चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर् ...
चितवन । नीजि क्षेत्रबाट पालिएका हात्तीहरुको लागि चितवन निकुञ्ज भित्रको घाँस उपलब्ध गराउन व्यवसायीहरुले माग गरेका छन् । लकडाउनसगैँ हात्तीको लागि पोसिलो खाना अभावपछि हात्ती संरक्षणका लागि पनि निकुञ्ज यो ...
काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई स ...
बार्सिलोना । स्पेनमा थप तीन जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि ४ जनामा संक्रमण देखिएको थियो । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहे ...
माइन्यूज भ्यूज जनवरी १० मा चीनको बुहानबाट सुरू भएकाे कोरोना भाइरस (कोभिड–१९) का कारण हालसम्म विश्वभरि ४१ हजार ५ सयभन्दा बढी मानिसले ज्यान गुमाइसकेको आधिकारिक तथ्यांक आएको छ भने साढे ...