काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले सार्वजनिक गरेको रिपोर्टका अनुसार स्वास्थ्य अधिकारीहरुले स्व ...
मकवानपुर । मकवानपुरमा शनिबार दिउँसो टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । कान्तिलोकपथ अन्तरगत हेटौंडा–१७ स्थित सालकपार्क अगाडी टिपर दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । द ...
पोखरा ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ग्राहकको भेषमा बजार अनुगमनमा निस्किनुभएको छ । मन्त्री भट्ट शुक्रबार साँझ पोखराका केही डिपार्टमेन्टल स्टोर्समा आकस्मिक अनुगमन तथा निरीक्षण गर्दै सा ...
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको ...
भक्तपुर । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना भाइरसको बहानामा कालोबजारी गरेको पाइए व्यापारीलाई थुन्ने चेतावनी दिनुभएको छ । केही दिनअघि मात्रै भक्तपुरको सूर्य विनायकमा ग्यासको मूल्य ...
काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९)को सङ्क्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन सङ्कटकाल घोषणा गरेको छ। शुक्रवार आयोजित पत्रकार सम्मेलनमा टेलिभिजन सम्बोधनमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र ...
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको नाममा करिब ६० करोड रुपैयाँ बेरुजु देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असुल गर्न निर्देशन दिएको छ । अख्तियारले शुक्रबार कृष ...
काठमाडौं । खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको कामको शुक्रबार आकस्मिक निरीक्षण गरेकी छन् । मन्त्री मगरले सुन्दरीजलमा भइरहेको मेलम्ची आयोजनाको कामबारे आकस्मिक निरीक्षण ग ...
काठमाडौ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरात्रिविएर घर फर्कनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई निवासमा झण्डै नौ दशक पार गरेका आफ्नै पिता मोहनप्रसाद ओलीले स्वागत गर्नु भएको छ । मृगौला पत्यारोपण ...
काठमाडौ ।दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल ...
काठमाडौं । सरकारका दर्जन मन्त्रालयले सूचना प्रविधि (आइटी) सम्बन्धित वस्तु तथा सेवा खरिद गर्दा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न हुने दुई जना व्यक्ति छन् –बिकल पौडेल र सुनिल पौडेल। बिकल हाल सुरक् ...
काठमाडौँ । ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र लाइसेन्सको ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चाबहिलमा स ...
काठमाडौं । कोभिड नाइन्टिन अर्थात कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या करिब ५ हजार पुगेको छ । चीन पछि बढी मृत्युदर देखिएको इटलीमा मात्रै मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पछिल्लो ए ...
काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड –१९०) को संक्रमण प्रवेश नगरेको बताइएको छ । कोरोना भाईरस संक्रमणको आशंकामा हालसम्म परीक्षण गरिएका नमूनाहरू मध्ये सुरूवातमा भेटिएको एक जना बाहेक अन्य ...
काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका नायब सुब्बा र लेखापरीक्षक घुुस लिएको आरोपमा पक्राउ परेका छन् । अभिलेख अध्यावधिक गर्नका लागि आउने अख्तियारवाला व्यक्तिहरूबाट काम सहज गरिद ...
काठमाडौं । राष्ट्रियसभाको बैठकमा ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ । सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिक ...
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शितल निवास पुगेका छन् । बुधबार दिउँसो दुई बजे राष ...
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै ७५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध गरेक ...
काठमाडौं । नेपाल सरकारले देशभित्र कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि आजदेखि अध्यागमनमा थप कडाइ गरेको छ । संक्रमण फैलन नदिन सजकता, सावधानी,र सतर्कता अवलम्वन गरिएको अध्यागमन विभागले जनाएको छ ...
काठमाडौं । नेपाल सरकारले कतारको लागि श्रम स्वीकृति बन्द गरेको छ । नेपालसहित १४ देशका नागरिकलाई कतारले प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएपछि सरकारले पनि श्रम स्वीकृति बन्द गरेको जनाइएको छ । कतारको निर्णय ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको कारण केहि सङ्कट नदेखिए पछि त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको ...
काठमाडौँ । विस्तारका क्रममा रहेका काठमाडौँ उपत्यकाका सडक ठेक्कामा सम्झौता भएको लामो समय बितिसक्दा पनि सम्पन्न नभएपछि सरकारले नयाँ सडकमा विस्तारको योजना नबनाउने भएको छ । उपत्यकामा सडक विस्तारका लागि च ...
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको छ । उहाँलाई नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीकी भान्जी एवं म ...
काठमाडौं । फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व । यस दिन आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम् ...
काठमाडौं । मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस् , यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो । आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर ...
काठमाडौं । छिमेकी देश चीनका राष्ट्रपति सी चिनफिङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार एक सन्देश पठाएर यस्तो का ...
काठमाडौं । काठमाडौं उपत्यका लगाएत देशका अधिकांश भू९भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । आज देशका उच्च पहाडी र हिमाली भू ...
भक्तपुर । भक्तपुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) का कारण ‘भक्तपुर महोत्सव’ नगर्ने निर्णय गरेको छ । ५ दिन सम्म हुने उक्त महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म आयोजना हुने तयारीम ...
काठमाडौं । सत्तारूढ नेकपाको कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव पेश गर्दै छ । संसद बैठकमा आज कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउने विषयमा संकल्प प्रस्ताव पनि पेश हुनेछ । सत्तारुढ नेक ...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ललितपुरमा शुक्रबार बाहेक आजदेखि आइतबारसम्म दैनिक ८ घण्टा बिजुली काट्ने भएको छ । पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ्ग फिडरबाट वितरीत ११ के भी लाइन अपग्रेडिङ ...
काठमाडौं । मकवानपुर, सप्तरी, सर्लाही, महोत्तरी र गोरखाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । मकवानपुर,गढी गाउँपालिका–२ गैरी भन्ज्याङस्थित सडकमा ना.३ ख ...
काठमाडौं । कैलाली, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरीया गाउँपालिका–२ सडकपुर बौनिया बस्ने २९ वर्षीय दिल बहादुर चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती म ...
काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपणगर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थमा विस्तारै सुधार हुदै गएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओल ...
काठमाडौं । सुर्खेतको गल्छेनामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर् ...
काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र रहेको आरोपमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । भारतको मगध विश्वविद्यालय बोधगयाबा ...
काठमाडौे । सघीय संसद, राष्ट्रियसभामा छ बर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ जना सदस्ययले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नयाँ बानेश्वरस्थित सघीय संसद भवनमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक् ...
बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ ढाँटखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ ...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट भारत कर्नाटकका ४२ वर्षीय अब्दुल मजिद अनेकललाई ४ करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपैयाँ मूल्य बराबरको ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन सहित मंगलबा ...
काठमाडौं । कीर्तिपुर नगरपालिका–२ ट्याङलाफाँट चाँदनीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर ७.१८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर् ...
भक्तपुर ।प्रेस संगठन नेपाल, भक्तपुरको पहिलो बिस्तारित बैठक सम्पन्न भएको छ । नेकपाका भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा जिल्ला अध्यक्ष देउजाले जनप्रतिनिधिको धारणा पार्ट ...
काठमाडौं । राष्ट्रियसभामा निर्वाचित १८ जनाको आज सपथ ग्रहण हुने भएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाई सांसदको कार्यकाल समाप्त हुने व्यवस्था छ । यद्यपि यो पहिलो कार्यकालमा भने ...
काठमाडौँ । मन्त्रिपरिषद्ले आइतबार साँझ लिलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ । पन्ध्र दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउ ...
राशिफल फाल्गुण २१, २०७६ – 4 March 2020, बुधवार पञ्चाङ्ग स्वि.सं. २०७६ फागुन २१। बुधबार, इ.स. २०२० मार्च ४ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० चिल्लाथ्व । फाल्ग ...
काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था राम्रो भएको अस्पतालले जनाएको छ । प्रत्यारोपणका लागि चलाइने औषधिहरु समेत दिन सुरु गरिएको अस्पता ...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको सन्देश देश-विदेशका आम नागरिकले पठाएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको ल ...
काठमाडौं : राष्ट्रियसभाको कार्यकाल सकिएसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडाले भोलि पुन: अर्थमन्त्रीमा नियुक्ति पाउने हुनुभएको छ । राष्ट्रियसभाको कार्यकाल सकिएसँगै ...
काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्माओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् । शिक्षण अस्पताल महाराजगञ्जम ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतबाट चिकित्सकको टोली काठमाडौं आएको छ । अस्पताल स्रोतका अनुसार पहिलो पटक मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोली आइस ...
काठमाडौं । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोनाभाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन्। ‘यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मा ...
भद्रपुर। तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिनुभएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक रा ...