नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक ( एसएसपी ) शौरभ शमशेर राणा निलम्बित भएका छन् । शुक्रबार संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो । एसएसपी राणाविर ...
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन गर्ने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा निर्मित बुद्ध माध्यामिक विद्यालय हेटौँडा–१२ को ...
यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठूलो क्षमताको उपकरण ( मास प्रिन्टर ) सञ्चालनमा आएसँगै अहिले विभागमा र ...
ललितपुर । ललितपुर १४ विशालचोकमा रहेको फिट एण्ड फाइन जिमखानामा रहेको क्लबमा साउना लिन गएका दम्पती मृत अवस्थामा फेला परेका छन् । ललितपुर महानगरपालिका १४ मा बस्दै आएका ४० वर्षीय हस्त गु ...
ललितपुरमा एक वडाअध्यक्षले नै युवतीहरु राखेर कोठी चलाएको खुलेको छ । दक्षिणकाली नगरपालिका–४ का वडाअध्यक्ष पुष्कर खड्काले यस्तो धन्दा चलाएका हुन। तीन जना यौन व्यवसायमा आबद्ध युवतीसहित खड्कालाई प्र ...
भक्तपुर । सूर्यविनायक नगरपालिकाले आगामी दुई वर्षभित्रमा अत्याधुनिक भवन निर्माण गर्ने भएको छ । विहीबार कटुन्जेमा भवनको शिलान्यास गर्दै नगरप्रमुख बासुदेव थापाले नगरपालिका अत्याधुनिक सेवाग्रा ...
काठमाडौं - माघ शुक्ल पञ्चमी: अर्थात विद्याकी देवी सरस्वतीको अारधना गर्ने दिन। यसै दिन बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ। देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल ...
चितवन ।भरतपुरका समाजसेवी तथा वैद्धिक व्यक्तित्व सुदिप सुवेदी महानगर अन्र्तगत वडा नम्बर १३ गंगानगरमा रहेको श्री मावि को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भएका छन् ।विद्यालयको आज सम्पन ...
काठमाडौँ - महानगरपालिकाले गङ्गालाल हृदयरोग केन्द्रमा उपचार गर्न आउने बिरामीको लागि निःशुल्क अक्सिजन उपलब्ध गर्न अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । केन्द्रको २४ औँ स्थापना दिवस तथा शहीद सप्ताहको क ...
मोबाइल चार्ज लगाउँदा करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको वेदकोट नगरपालिका–६, मुसेपानीका ३५ वर्षीय घुम्मन डगौँरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएक ...
गृहसचिव प्रेमकुमार राईले आईतबारबाट लागू हुने गरी राजीनामा दिएको गृहस्रोतले दाबी गरेको छ । सचिव राई आइतबारबाट बिदामा बस्ने भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले उनलाई आईतवार दिउंसो ३ बजे बिदाई ग ...
धनुषामा सडक दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्रबजारस्थित पूर्व(पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको स १ च १८५८ नम्बरको बोलेरो पिकअपले ठ ...
चितवन राष्ट्रिय निकुञ्जमा मंगलवार एकैदिन दुई गैंडा मरेका छन् । यी सँगै चालू आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैंडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज ...
फिरौतीको लागी नेपाल प्रवेश गर्न लागेको एक आपराधिक समूह र प्रहरीबीच रौतहटमा गोली हानाहान भएको छ । घटनामा १ जना व्यक्ति गोली लागेर घाईते भएका छन् । गएराति १२ः३० बजे रौतहटको इशनाथ नगरपालिका–१ स्थि ...
लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदैछन् । आजै परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले द्विपक्षीय वार्ता गर्ने कार्य ...
भक्तपुर । रु ११ हजारसहित तीन जना पाकेटमार पक्राउ परेका छन । मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका अबस्थामा उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थिमिलउ उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्न ...
गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक याद ...
चितवन । चितवनको भरतपुरस्थित आन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । विद्युतीय बिजक जारी गरिदिने भन्दै करदातासँग लिएको १० हजार रुपैयाँ घुससहित ...
प्रहरी जवान सरोज गिरी लागुऔषधसहित विराटनगरबाट पक्राउ परेका छन् । धनकुटाको पाख्रीवास घर भएका २३ बर्षीय गिरीलाई भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्रा ...
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बीमा क्षेत्रका समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको सुर्खेत कार्य ...
नेत्रबिक्रम चन्द ( बिप्लव ) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई बहिस्कार गर्न धनकुटाबासीलाई अपिल गरेको छ । पार्टीका धनकुटा इन्चार्ज दर्शन किरा ...
काठमाडौं । अध्यागमन विभाग व्यवस्थापन, सुधार तथा अध्यागमन सूचना प्रणालीको आधुनिक सफ्टवयेर ‘नेपाली पोर्ट’ तोकिएको समय अगावै सञ्चालनमा आएका छ । सरकारले अघि सारेका हरेक कार ...
दाङ । प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रलाई अप्ठेरो पर्दा नेपाली सेना लड्ने गरेको बताएका छन् । रिपुमर्दन गण घोराहीमा नेपाली सेना सैनिक कल्याणकारीको संयोजनमा भएको भूतपपूर्व सैनिक सम्मेलनलाई आइत ...
सिरहा । गृहकार्य नगरेको भन्दै शिक्षकको कुटपिटबाट एक बिध्यार्थीको हात भाचिएको छ । कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका– २ बसविट्टनका १३ वर्षीय रितिक यादवको हात भाँचिएको हो । गृहकार्य नगरेको भन्दै ...
काठमाडौं । महानगरिय अपराध महाशाखाले खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई हातहतियार ...
भरतपुर । आफूलाई बालयोगेश्वर महाराज बताउँदै ठगी धन्दा चलाएका विजय भण्डारीबारे समाचार प्रकाशन भएपछि प्रमुख अतिथिको हैसियतमा महायज्ञको उद्घाटन गर्न चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रममा स ...
भक्तपुर ।‘उठौं, जागौं, हनुमन्ते नदी सफाईमा सबै लागौ’ भन्ने मूल नाराका साथ सुन्दर भक्तपुरको परिकल्पना सहित शुरु गरिएको हनुमन्ते नदी सफाई अभियानको १०० हप्ता दुई वर्ष, एक महिना पूरा भएको छ। ...
काठमाडौं । चीनमा कोरोना भाइरसको प्रकोप फैलिएपछि नेपालमा पनि सतर्कता बढाइएको छ । श्वासप्रश्वासबाट सर्ने यो भाइ’रसको जोखिम बढेसँगै सतर्कता र निगरानी बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राल ...
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरणको कुलेश्वर वितरण केन्द्रमा कार्यरत दुई जना कर्मचारीलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । बिजुलीको पोल राखिदिने ...
काठमाडौं । सरकारको स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट कारखानामा व्यापक अनियमितता भएको पाइएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले कारखानामा कर्मचारी भर्ना तथा खरिद प्रक्रिया ...
काठमाडौं । पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्दाको भिडियो सार्वजनिक गरेपछि चितवनका तत्कालिन एसपी दानबहादुर मल्ल विवादमा तानिए । बलियो प्रमाण र अनुसन्धानकै क्रममा रहेको उक्त भिडियोलाई प्रह ...
भक्तपुर । ‘उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न सबै लागौं’ भन्ने मुला नाराका साथ शुरु भएको हनुमन्ते नदिको सफाई अभियानले १००औं हप्ताको कार्यक्रमलाई विशेष बनाउने भएको छ । हनुमन्त ...
काठमाडौं। गत शनिबार अपराह्न ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष (भीआईपी) बाहिर एक हूल मानिसको चहलपहल थियो । कोहीको हातमा फूलको बुके थियो भने कसैको हातमा खादा । सामान्यत ...
काठमाडौं। नेकपा विप्लव समूहले राजधानीलाई निसाना बनाउन शुरू गरेपछि सरकारले राजधानीको सुरक्षा व्यवस्थामा थप सतर्कता अपनाएको छ। ललिता निवास प्रकरणमा जोडिएका शोभाकान्त ढकालको काठमाडौंस्थित ठू ...
राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्ण ...
काठमाडौँ । बलात्कार काण्डमा पूर्वसभामुख कृष्णबहादुर महरा फसेपछि रिक्त रिक्त रहेको सभामुख पदको लागि माघ १२ गते निर्वाचन हुने भएको छ । कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखको निर्वाचन १२ गते ...
काठमाडौं । अन्नपूर्ण पदयात्राका लागि गएका आठ विदेशी पर्यटक सहित तीन नेपाली बेपत्ता परेका छन् । बेपत्ता हुने विदेशी पर्यटकमा दक्षिण कोरियाका जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक जा तथा ...
भक्तपुर । ‘उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न सबै लागौं’ भन्ने मुला नाराका साथ शुरु भएको हनुमन्ते नदिको सफाई अभियानको ९९ हप्ता पुरा भएको छ । भक्तपुरलाई देशकै नमुना सफा र समृद्ध शहर बनाउने ...
काठमाडौं ।काठमाडौंस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति दिएको छ। शुक्रबार दूतावासले एमसिसीका प्रष्ट पार्दै नेपालमा लागू हु ...
काठमाडौ ।भौतिक एवं शैक्षिक विकासबाट पछाडि रहेको क्षेत्रलाई छनौट गरि विकासोन्मुख कर्णाली क्षेत्रमा शिक्षाको विकासका निमित्त डोल्पा जिल्लाको सदरमुकामको ठुलीभेरी नगरपालिका दुनैमा अपाङगता भएका बेसाहार बाल ...
काठमाडौं । गएरातीदेखि भएको लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६, चारकिलोमा पहिरो खस्दा सवारी आवागमन प्रभावित बनेको छ । पहिरोका कारण सडक एक ...
काठमाण्डौ । मुलुकका अधिकाशं श्रेत्रमा आज दिनभरि पानी र हिउँ पर्ने भएको छ । वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि लगातार परिरहेको वर्षा र हिमपात शुक्रबार दिनैभरि रहने मौ ...
काठमाडौं । जिल्ला अदालतले झापास्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न आदेश दिएको हो । प्रसाईंले ...
काठमाडौं । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रालिले जनावरी १८ अर्थात माघ ४ गते शनिबार अष्ट्र ...
काठमाडौं । भक्तपुरस्थित सैनिक महाविद्यालयमा प्रमुख रहँदा रासन अनियमितता गरेको आरोपमा नेपाली सेनाका दुई कर्णेलमाथि सैनिक मुख्यालयले छानबिन सुरु गरेको छ । मुख्यालयले नेपाली सेनाका कर्णेल भूपालमान ...
काठमाडौं । गृहसचिव प्रेमकुमार राईको कार्यकाल सकिनै लाग्दा गृहमा जान चार सचिवहरुबीच चर्को प्रतिस्पर्धा शुरु भएको छ । राईले यही माघ २० मा अवकाश पाउँदैछन् । नेकपानिकट सचिवका रूपमा चिनिएका गृहसचिव ...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज रातिबाट पुनः मौसममाम बदलाब आउने जनाएको छ । दुई दिन अघि राम्रोसँग घाम लागेर केही तातोको महसुस गरिए पनि अब आज रातिबाट शुक्रबारसम्मै देशभर बदली, वर् ...
काठमाडौं । आज माघ १ गते आर्थात माघे संक्रान्ति । आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल सकरखण्ड, तिलको लड्डु जस्ता परिकार खाएर यो पर्व मनाउँदै छन् । ...
काठमाडौं । २० करोड घुस मागेको आरोप लगाएका बिएण्ड सी मेडिकल कलेजका संस्थापक दुर्गाप्रसाद प्रसाईंले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष रहेका श्रीकृष्ण गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण र अख ...
काठमाडौं । न्याय परिषद्ले गत मंसिर १७ गते गरेको जिल्ला न्यायाधीशहरुको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । न्याय परिषद्लाई विपक्षी बनाइ उपन्यायाधिक्ता हरिशंकर ज्ञवाली ...