भक्तपुर । सगोल युवा समाजले सूर्यबिनायक नगरपालिका वडा नं. ८ कार्यालयलाई सेनिटाइजर र थर्मल गन प्रदान गरेको छ । वडा कार्यालयमा आउने सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै समाजले वडा कार्यालयलाई स्वचाल ...
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १३०४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेका छन् । यस्तै बितेको ...
तनहुँ । तनहुँको भानु नगरपालिकाका जङ्गलमा चितुवा र आहारा प्रजाति गणना गर्न राखिएका क्यामरामा २५ चितुवाका तस्वीर कैद भएका छन् । डिभिजन वन कार्यालय तनहुँ र कास्कीको संयुक्त प्रयासमा भानु नगरपालिका ...
काठमाडौ । के तपाई ट्राफिक लाइटलाई बेवास्ता गरि सवारी साधन चलाउनु हुन्छ रु होसियार, ट्राफिक कक्षामा बस्नु पर्ला है १ ट्राफिक प्रहरी महाशाखाले हिजो मंसिर १५ गतेदेखी ट्राफिक लाईट उल्लंघन गर्ने चालकहरुला ...
जिरी । बागमती प्रदेशका भौतीक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले द्धन्द्धकालीन घटनाका दोषीमाथि कडा भन्दा कडा कारवाही हुनेपर्ने बताएका छन् । द्धन्द्धकालीन घटनामा राज्य पक्षबाट होस वा ...
काठमाडौं । कोरोना भाइरसको महामारी कायम रहेकोले काठमाडौं जिल्ला प्रशासन कार्यालयले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ। ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभ ...
काठमाडौ- नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागी सिफारिस भएका छन्। सोमबार साँझ गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बस ...
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १४७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेका छन् । यस्तै बितेको २४ घण्टामा १९३१ जना को ...
नवलपुर । नवलपुरको बौंदीकाली गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ । गाउँपालिकाका प्रमुख दुर्गाबहादुर रानाले रकुवा प्राथमिक स्वास्थ्य केन्द्रपरिसरमा एक समारोहबीच उक्त अस्पतालको शि ...
भक्तपुर। भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले सूर्यविनायक नगरपालिका–८ जगातीमा निर्माण सुरू गरिएको सूर्यविनायक अस्पतालको सोमबार शिलान्यास गर ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्ने भएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच पु ...
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन ...
काठमाडौं । मुलुकभर एकसाथ ४०३ वटा अस्पतालको आज शिलान्यास हुँदैछ । ३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुँन लागेको हो । पाल ...
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेका छन् । यस्तै बितेको २४ घण्टामा १४०४ जना को ...
काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हीलाई सैनिक मुख्यालय भद्रकालीमा गार्ड अफ अनर दिइएको छ। जङ्गी अड्डा स्रोतका अनुसार चिनियाँ रक्षामन्त्रीलाई आज दिउँसो सैनिक मुख्यालयमा गार्ड अफ ...
पाल्पा। सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आइतबारदेखि पाँच दिनसम्म दैनिक ४ घण्टा बन्द गरिएको छ । राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरी दैनिक ...
काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । केही घन्टाका लागि मात्र नेपाल आएका वेइले राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । रक्षामन्त्री विम ...
भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ७ स्थित राष्ट्रिय प्राणी उद्यानक्षेत्रभित्र सरसफाई गरियो । भक्तपुर क्षेत्र नं. २ का प्रधिनिधि सभा सांसद एवं नेकपाका युवा नेता महेश बस्नेतको प् ...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको निर्वाचन ...
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १३८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेका छन् । यस्तै बितेको २४ घण्टामा ५१५ जना कोर ...
भक्तपुर । सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापालाई कोरोना पोजेटिभ देखिएको छ । सामान्य लक्षण देखिएपछि कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख थापाले बताए । उनले आफूलाई सामान्य ज्व ...
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेका छन् । यस्तै बितेको २४ घण्टामा १२३६ जना को ...
कास्की । कास्कीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ४४ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म ११ हजार ५ सय ५३ संक्रमित संख्या प ...
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेका छन् । यस्तै बितेको २४ घण्टामा १४३७ जना को ...
काठमाडाैं । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औं वार्षिक साधारणसभा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले म ...
काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्या ...
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पता ...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालि ...
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत ...
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेका छन् । यस्तै बितेको २४ घण्टामा ...
काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पन ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि प्रकारको लैङ्गिक हिंसा तथा विभेदलाई किञ्चित नसहने बताएका छन । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका लागि सन्देश दिँदै उनले राज्यसँग उपलब्ध ...
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक स ...
हेटौंडा । वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । कोरोना सङ्क्रमणका कारण बिरामी परेक ...
भक्तपुर । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकमा निर्माण गरिएको शङ्खधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान भवनको उद्घाटन गरेका ...
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १७९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेका छन् । यस्तै बितेको २४ घण्टामा २७९१ जना कोरोना ...
काठमाडौं । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखि ...
नवलपुर । नवलपुर जिल्लाको बौदीकाली गाउँपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गाउँपालिकाका अनुसार वडा नं. २ का डेढगाउँका २ महिला र ३ पुरुष गरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । गाउँप ...
काठमाडाैं । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । गत वैशाखमै हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोनाका कारण स्थगित भएको थियो र आजबाट सुरु भएको हो । बिहान ८ बजेदेखि साढे एक घण्टा मात्र संचालन हुने परी ...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने १६७ जना निको भएका छन् । पछिल्लो एक हप्ताको तथ्याङ्कले थपिने सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ । प्र ...
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली सवार हेलिकप्टर विराटनगर आकस्मिक अवतरण गरेको छ । ताप्लेजुङको घुन्साबाट इलाम जाने क्रममा खराब मौसमका कारण इलामको जौबारीमा बस्न नसकेपछि विराटनगर विमानस्थलमा हेलिक ...
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १९८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेका छन् । यस्तै बितेको २४ घण्टामा ३०४३ ज ...
काठमाडौं । पत्रकार ऋषि धमला १५ औँ दिनमा कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त भएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् जानकारी दिएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि गत कार्तिक २३ गते ...
जाजरकोट । पचास शय्याको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट ...
तनहुँ । तनहुँको दक्षिणी भेगमा अवस्थित घिरिङ गाउँपालिकामा दुई ठूला आयोजना निर्माणको काम शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा एक हप्ताको अवधिमा दुई ठूला आयोजनाको काम शुरु भएको हो । घिरिङ – ...
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १६६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेका छन् । यस्तै बितेको २४ घण्टामा ५६९९ जना कोर ...
ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या बढेको छ । जिल्लाभर रहेका कूल ११ हजार ६९० सङ्क्रमितमध्ये नौ हजार ६०३ ले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ...
बिराटनगर । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सिराहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक समेत रहेका सप्तरीको राजविराजका जनस्वास ...
भक्तपुर । भक्तपुरका ९२.५३ प्रतिशत कोरोना भाइरस संक्रमित होम आइसोलेसनमा रहेका छन्। चिकित्सकहरुले स्वास्थ्य सचेतता अपनाउन नसकिए होम आइसोलेसनमा बस्नु बढी घातक हुने बताउँदै आएका छन्। तैपनि भक्तपुर ...
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या १६७४ थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३ ...