काठमाडौं । मुलुककै सबैभन्दा पुरानो वीर अस्पताल दिन प्रतिदित लथालिंग बन्दै गइरहेको छ । अस्पतालमा सेवा गर्ने नाममा पुगेका व्यक्तिहरुले नै भ्रष्टाचार र अनियमितता गरेपछि वीर भ्रष्टाचारको दलदलमा फसेको छ । ...
काठमाडौं : प्रमुख राजनीतिक दलबीच मतभेद हुँदा सरकारले आगामी चैतभित्रै गर्ने भनेको स्थानीय निकाय निर्वाचन अनिश्चित बन्दै गएको छ। प्रमुख शक्ति कांग्रेस, एमाले, माओवादी र मधेसी दल कोही पनि स्थानीय निकाय प ...
काठमाडौं : आठ सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान जाने गरी हिंसात्मक घटना भएको मंगलबार वर्षदिन पुग्यो। घटनापछि लामो समय त्रासै त्रासमा बाँचेको टीकापुरको जनजीवन भने बिस्तारै सामान्य बन्दै छ। लामो समयसम् ...
काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सिण्डिकेटले सर्वसाधारण जनता मारमा परेको भन्दै रोडपरमिट लिएको छैन भनेर राज्यले यातायात व्यवसायी र यात्रुलाई दुःख दिएको आरोप लगाएका छन् । संसदको आजको ब ...
काठमाडौं । शैक्षिक माफियाका रुपमा परिचिति सांसद एवम् ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणा, भीएस निकेतनका सञ्चालक डा.बाबुराम पोखरेल र डा.सुवोधकुमार पोखरेलहरू आफू अनुकुल समाचार सम्प्रेषण गराएर मन्त्री ...
काठमाडौं । गुण्डा नाइके दिपक मनाङ्गेलाई महानगरिय प्रहरी परिसर काठमाडौंले संगठित अपराधमा मुद्दा चलाउन लागेपछि समकक्षी डन मिलन चक्रे भने भूमिगत भएका छन् । राजधानीमा गुण्डार्दी, अपहरण, चन्दा आतंकलगायतका ...
काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधी गृहमन्त्री बनेपछि उत्साहित बनेका नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) उपेन्द्रकान्त अर्यालले भावी आइजीपीका दावेदार रहेका डिआइजीहरुको कार्यक्षमता म ...
काठमाडौँ । प्रहरीमा गुण्डा नाइकेको छबि बनाएका रोज राणाको निर्माण र निर्देशनमा बनेको ‘जय परशुराम’को प्रर्दशनमा अदालतले रोक लगाएको छ । यही साउन २८ गतेदेखी रिलिज हुने भनिएको जय परशुराम गैरकानुनी बाटोबाट ...
काठमाडौं : तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बिभिन्न देशका लागि सिफारिस गरेका राजदूतमध्ये राजनीतिक दलको कोटाबाट गएकाहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ न ...
काठमाडौं : सरकारले पूर्वउपप्रधामन्त्रीदेखि पूर्वमन्त्रीहरुलाई दिँदै आएको सेवा सुविधा खारेज गर्ने प्रस्ताव तयार पारेको छ । विधेयकका रुपमा तयार भएको यो प्रस्ताव संसदबाट पारित भएमा अब मन्त्री भएकै भरमा र ...
काठमाडौं । अबैध हुण्डी कारोबारदेखि रक्तचन्दन र सुनको तस्करी गर्ने गिरोहको जालो नेपालबाट मकाउ र हङकङसम्म फैलिएको छ । मकाउका क्यासिनोमा रोजगारीका लागि पुगेका नेपालीहरुलाई कमाएको पैसा स्वदेशमा पठाउँदा हु ...
पोखरा । पर्यटकीय शहर पोखरा सामान्य व्यक्तिहरुको लागि भन्दा हुने खाने ठालुहरुका लागि लुटको स्वर्ग बन्दै गएको छ । ठूला व्यापारी र तस्कर माफियाहरुका लागि पोखरा रोमान्स गर्ने डेटिङ स्पट बन्ने गरेको छ । यस ...
काठमाडौं। चिकित्सा क्षेत्रमा समग्र सुधारका लागिआन्दोलनमा उत्रिएका डा गोविन्द केसी र सरकारबीच भएको सहमति कार्यान्वयन र सुशासनका लागि दबाब दिन हजारौंको जुलुश काठमाडौंको सडकमा उत्रिएको छ । आज काठमाडौंको ...
काठमाडौँ । यस वर्षको भोटोजात्रा आज देखाइँदैछ । रातो मच्छिन्द्रनाथको रथ ललितपुरको थटीटोलबाट यही साउन ११ गते तानेर जावलाखेल पु-याइएको चौथो दिन आज भोटोजात्राको साइत परेको छ ।ज्योतिषीले साइत हेरी रातो मच ...
काठमाडौं । बुधबार मात्र १२७ वर्ष पूरा भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको अस्तव्यस्तको कथा बेग्लै छ । वीर अस्पताललाई सरकारले भक्तपुरको दुवाकोटमा रहेको ७ सय रोपनी जग्गामा विस्तार ग ...
काठमाडौं । अष्ट्रेलियामा रोजगारीको लागि पठाईदिने भन्दै लाखौं ठगी गरेको अभियोगमा युरो फाउण्डेशन कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् । नुवाकोट घर भएका रामजी अधिकारी, बिनोद अधिकारी र तेह्रथुमका आङखे ...
काठमाडौं : चिकित्सा क्षेत्रको विकृति अन्त्यका लागि आठौं पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीको आमरण अनसनप्रति युवा समूह र प्रयास महिला समितिले ऐकेवद्धता जनाएका छन् । शुक्रबार डा. केसीको मागप्रति समर ...
काठमाडौं । संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र पदाधिकारीलाई छलफलमा बोलाउने निर्णय गरेको छ। शुक्रबारको बैठकले आइतबार प्रमुख आयुक्त कार् ...
काठमाडौं । महानगरिय अपराध महाशाखा र महानगरिय प्रहरी परिसर काठमाडौंको प्रमुख बन्न नेपाल प्रहरीका केही एसएसपीहरु शक्ति केन्द्र धाउन थालेका छन् । एसएसपी सर्वेन्द्र खनाल महाशाखाको प्रमुख बनेको एक वर्ष पुग ...
काठमाडौं : महानायक राजेश हमाललाई ‘ब्राण्ड एम्बेसडर’ बनाई विद्यार्थीमाथि ठगी गर्ने देखि मिटर व्याजको धन्दामा सक्रिय इनोभेटिभ नेपाल एजुकेशन कन्सलटेन्सी कारबाहीमा परेको छ । विद्यार्थीमाथि ठगी गरेको पुष्ट ...
काठमाडौ । एमाले नेतृत्वको सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएपछि बलियो बनेका नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) उपेन्द्रकान्त अर्यालले राहतको सास फेर्न थालेका छन् । एक डिआइजीलाई समय नै नपुगी भावी ...
काठमाडौं । पूर्व युवराज पारस शाहका गतिविधि अलिक न्यून हुने गरेका छन् । पहिला जस्तो रेष्टुरेष्ट, क्यासिनो, रिसोर्टमा प्रवेश गरेर हुलदंगा गर्ने व्यवहारलाई सुधार्ने प्रयास उनले गरेका छन् । उनका गतिविधिला ...
काठमाडौँ । सभामुख ओनसरी घर्तीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई आज भेट्नुभएको छ । उहाँले डा केसीको स्वास्थ्यबारे जानकारी लिन ...
पदम श्रेष्ठ, पोखरा। पोखरा उपमहानगरपालिका वार्ड नं. १६ र त्यस क्षेत्रमा रहेका महत्वपूर्ण गुफा सम्पदाहरुको संरक्षण व्यवस्थापन र सञ्चालन गर्ने उद्देश्य मुताबिक गठित गुफा क्षेत्र पर्यटकीय विकास समितिको सं ...
काठमाडौं : भारतल लगाएको अवैध नाकाबन्दीका कारण खाना पकाउने ग्यासको हाहाकार भएपछि जसले जहाँ पाइन्छ त्यहिबाट ग्यास ल्याएका थिए । राजधानी बाहिरबाट ल्याएका कतिपय ग्यासका सिलिन्डरहरु राजधानी भित्र नपाईने खा ...
काठमाडौं । विद्यार्थीमाथि ठगी गरेको पुष्टि भएपछि महानायक राजेश हमालले आफु ‘ब्राण्ड एम्बेसडर’ रहेको इनोभेटिभ नेपाल एजुकेशन कन्सलटेन्सीबाट सम्बन्ध टुटाएका छन् । हमाल इनोभेटिभको ब्राण्ड एम्बेसडर बनेपछि ...
पोखरा । सांग्रिला विकास बैंकले ऋण नै नलिएका व्यक्तिलाई पनि ४४ लाखको ऋणी बनाएपछि पोखरामा हंगामा मच्चिएको छ । यतिसम्मकी बैंकले कर्जा सूचना केन्द्र लिमिटेडलाई सूचना पठाएर ऋण नै नखाईकन ऋणी जनाएर केन्द्रक ...
काठमाडौं : सत्तारुढ घटक नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमति गरेर ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेससँग नयाँ सरकार गठनको लिखित सहमति भइसकेको जनाउँदै मा ...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछिको राजनीतिक परिस्थितिका बारेमा आफूले विचार गरिरहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् का ...
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ । कार्की नेपालको पहिलो प्रधानन्यायाधीश महिला हुने भएकी हुन् । कार्कीले संसदीय सुनुवाई विशेष स ...
चितवन : नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक(आईजीपी) उपेन्द्रकान्त अर्यालले कानुनी राजमा अपराधी उम्कन नसक्ने बताएका छन् । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक आधा ...
काठमाडौं : सरकारले सङ्घीय प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक एवम् सुविधा निर्धारणका लागि गृहकार्य सुरु गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पार ...
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको भेन्टिलेटरबाट बाहिर निकालिएको छ। केहीबेर अघि मेकानिकल लाइफ सपोर्ट सिस्टममा रहेका डा शशांकलाई भेन्टिलेटरबाट निकालिएको हो। महामन्त्री कोइरालाको ...
काठमाडौं । दुई महिना अघि महानगरिय प्रहरी बृत्त सोह्रखुट्टेले अबैध हुण्डी कारोबार गरिरहेकै अवस्थामा केशरमहलस्थित एक ट्राभल्सबाट १२ लाख ५० हजार नगद र ५० लाखको चेक सहित दलबहादुर पुन र लब नेपाल नामका दुई ...
काठमाडौं : सरकारले राहदानी वितरणमा आजदेखि नयाँ सेवा सुरु गरेको छ । सरकारले आइतबारदेखि घरमै बसेर पासपोर्ट अर्थात राहदानीका लागि निवेदन दिन सकिने व्यवस्था मिलाएको हो । आजैबाट राहदानी विभागको वेबसाइटमा ल ...
काठमाडौं । अबैध रुपमा वीन वीन नेटवर्किङ व्यवसाय चलाएर बसेका म्यानपावर व्यवसायी यमराज तामाङको ठगी धन्दाका विषयमा एकपछि अर्को रहस्य खुल्न थालेपछि उनलाई साथ दिनेहरूले धमाधम छाड्न सुरू गरेका छन् ।तामाङविर ...
काठमाडौं । नयाँ संविधान जारी भएको वर्ष दिन वित्न लाग्दा पनि सरकारले संविधान कार्यान्वयनमा भने त्यति चासो नराख्दा भएका जनशक्ति त्यसै खेर जाने अवस्था देखिएको छ । अहिले सबैको आँखामा परेको छः– नेपाल प्रह ...
काठमाडौं । डन कुमार श्रेष्ठ ‘घैंटे’ मारिएपछि उनका उत्तराधिकारीका रुपमा चर्चित छोटे डन समिरमानसिंह बस्नेत प्रहरी इन्काउन्टरमा मारिने डरले दिल्ली पलाएन भए पनि उनले उताबाटै आफ्नो धन्दा जारी राखेका छन् । ...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग राखेर पुन: चर्चामा आएका डाक्टर गोबिन्द केसीले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सि ...
काठमाडौं निर्वाचन आयोगले १२० दिन अगाडि सरकारले आवश्यक कानुन बनाए सरकारले तोकेको समयभित्र निर्वाचन गराउन आयोग तयार रहेको बताएको छ । ‘निर्वचान हुनुभन्दा १२० दिन अगाडि निर्वाचन गराउन चाहिने आवश्यक कानून ...
काठमाडौं : विभिन्न माग राखेर पटक–पटक आमरण अनसन बस्दै आएका त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. गोविन्द केसी पुनः अनसन बस्ने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिं ...
आज पनि बोल्न दिइएन प्रधानमन्त्रीलाई काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार पनि संसद बैठक अवरुद्ध पारेको छ । कांग्रेसको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि बोल्न पाएनन ...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका संसद बैठक अबरुद्ध गरेको छ। संसद बैठकमा कांग्रेस सांसदहरुले भूकम्प पीडितलाई सरकारले राजनीतिक आस्थाका आधारमा विभेद गरेको भन्दै सरकारको जवाफ ...
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ढल्कदो उमेरसँगै आफ्नो खानपानमा ध्यान दिने गरेका छन् । उनको खानपानका विषयमा स्वयं बुहारी हिमानीले भान्सामै पुगेर हेर्ने गरेकी छिन् । बिहान उठेर निर्मल निवासभित्रै ...
पोखरा । जनस्वास्थ्यमा खेलवाड गर्ने चिकित्सकहरु पोखराबाट पनि पक्राउ परेका छन् । मेरी स्टोप्स सेन्टर पोखरामा कार्यरत चिकित्सक महेश्वर राय यादवलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)ले गिर ...
काठमाडौं । सिंचाई मन्त्रालय अन्तर्गतको जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग, पुल्चोकमा आजकाल अचम्मको हर्कत हुन थालेको छ । विभागमा ड्राइभरदेखि महानिर्देशकसम्मका कर्मचारीले विभिन्न हर्कत देखाउन थालेपछि पु ...
भरतपुर । भरतपुर–६ स्थित धर्मचोकमा गत जेठ ३० गते राति एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले एकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव नेतृत्वको नेकपा माओवादीका सचिवालय सदस्यसमेत र ...
काठमाडौं । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षामा नियमितर्फ ४ लाख ३७ हजार ३२६ ...
काठमाडौं । धर्मनिरपेक्षतासँग हिन्दू राष्ट्रलाई बिक्री गरेको तथा राजसंस्थालाई चटक्कै भुलेको आरोप खेप्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापा दिन प्रतिदिन पार्टीभित्र निरंकुश बन्दै गएको आरोप लागेको छ । ...
काठमाडौं : सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिकालाई खलबल्याउने काम नगर्नू भन्दै ‘जिम्मेवार राजनीतिक नेतृत्व’ का नाममा विज्ञप्ति जारी गरेको छ । शुक्रबार जारी विज्ञप्तिमा दलका मुख्य नेता न्यायालयको स्व ...