छोरी बलात्कारका आरोपीद्वारा हिरासतमै आत्महत्या

2-4 Pipra
तौलिहवा । बलात्कार आरोपमा पक्राउ परेका कपिलवस्तुमा एक व्यक्ति पिपरास्थित इलाका प्रहरी कार्यालयमा मृत अवस्थामा फेला परेका छन् ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेका ती व्यक्ति शौचालयको भेन्टिलेटरमा झुन्डीएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको चेकजाँच र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित