कोरोनाबाट विश्वभरिमा ६० हजार ८ सयको मृत्यु, ११ लाख ४० हजारबढी संक्रमित (अपडेट)

Mynews_1

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ६० हजार ८ सय ८७ जनाको मृत्यु भएको छ भने ११ लाख ४० हजार ३ सय २७ जना मानिसमा संक्रमण देखिएको छ ।

हालसम्म सबैभन्दा धेरै संक्रमित अमेरिकामा पुगेको छ । हालसम्म अमेरिकामा २ लाख ७८ हजार ५ सय ६८ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ७ हजार ४ सय ५७ पुगेको छ । त्यस्तै सबैभन्दा धेरै इटालीमा मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

हालसम्म इटालीमा १४ हजार ६ सय ८१ को मृत्यु भएको छ भने स्पेनमा ११ हजार ७ सय ४४ को मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित