सरकारद्वारा लकडाउन १० दिन थप्दै वैशाख २५ गतेसम्म बढाउने निर्णय

mantri

काठमाडौैं । भर्खरै सम्पन्न मन्त्रीपरिषद् बैठकले भोलिदेखि सकिन लागेको लकडाउन १० दिन थपेको छ ।

मन्त्रीपरिषद्को बैठकले आगामी वैशाख २५ गतेसम्म लकडाउन थप गरेको घाेषणा गरेको जनाइएको छ । 

बैठकमा लकडाउनको मोडालिटीका बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित