करेन्ट लागेर झापामा एकको मृत्यु

Death Acham
झापा ।
झापाको बुद्धशान्ति गाउँपालिका -१ का ४२ बर्षीय पदमलाल गड्तौलाको करेन्ट लागेर मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय बुधवारेका अनुुसार शनिवार बेलुका आफ्नै घरमा रहेको फ्रिजको तार सर्ट भई अचानक करेन्ट लाग्दा घाईते भएका गड्तौलालाई उपचारको लागी झापाको बि।एण्ड।सी। अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित