असार २ को बैठकमा मन्त्रिपरिषद्ले गरेका १५ निर्णय (सूचीसहित)

yubraj

काठमाडौं । पछिल्लो समय बसेको मन्त्रिपरिषद्को वैठकले गरेको १५ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरिएको छ ।

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाले असार २ गतेको मन्त्रिपरिषद्को बैठकबाले गरेका निर्णयहरु सार्वजनिक गरेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित