भोलिदेखि जोर विजोर प्रणाली लागू हुँदै

jorbijor

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि असार २६ गतेदेखि हटाएको जोरविजोर प्रणाली सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा पुनः जोर विजोर प्रणाली लागू गरेको छ ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर दुइ सयजना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित