काठमाडौंमा ८३ सहित उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण

Corona_Test

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार देशभरमा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै नेपालमा थप ४ जनाको निधन भएसँगै हालसम्म ९९ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित