भदौ १५ सम्म उपत्यकामा थप कडाई गर्दै प्रशासन

CDO Office KTM

काठमाडौं । उपत्यकामा आज रातीदेखि थप कडाई गरिने भएको छ ।

पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं र भक्तपुरले आगामी असार १५ गतेसम्मका लागि सम्बन्धित जिल्लाभित्र थप कडाई गर्न आदेश दिएको छ ।

उक्त अवधिभित्र प्रशासनद्वारा निषेध गरिएको तथ्यहरुलाई उल्लंघन गरेमा कानुनअनुसार कारबाही गरिने पनि जनाइएको छ ।

आदेशअनुसार अब आइन्दा खुल्ला ठाउँमा विभिन्न व्यवसाय सञ्चालन गर्नुका साथै कवाडी संकलनलाई पनि रोक लगाएको छ । त्यस्तै होटल, तथा रेष्टुरेन्टहरुमै बसेर खानका लागि पनि प्रतिबन्ध लगाइएको छ ।

भक्तपुर जिल्ला प्रशासनको सूचनाः

Image may contain: text that says 'गृहगन्त्रालय जिल्ला प्रशासन कार्यालय भक्कपर जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी श्री हुमकला पाण्डेबाट जारी आदेश उपत्यकामा अवस्थालाई अपनाउनका कोभिड गम्भीर लागि भक्तपुर जिल्लाभरी स्थानीय प्रशासन निपेध पर्न सतर्कता मापदण्डलाई मिति २०२६ दफा विपरीतका राती देहाय निपेधित गतिविधिहर गर्न खुल्ला भीडभाड गर्न, जस्ते जुलुस गर्न, धार्मिक दैनिक उद्योग व्यापार/व्यवसाय अन्तर्गतका चाडपर्व लगायतका सांस्कृतिक शै्िक विपरीतका कियाकलापहरु, गर्नका लागि गोठी, पुल, चिडियाखाना सिनेमा समूहमा खेलिने फुटपाथ, पार्टी प्यालेस, मनोर्न स्थल, शौलून, ब्यूटी खेल प्रस्तुति, पुस्तकालय, ठाउँ ठेला संचालन हुने लागि वाहेक मापदण्ड विपरीत गर्न ओसार पसार हुनकषा जाधिकारी जिल्ला पमुख'

 

काठमाडाैं जिल्ला प्रशासनको सूचनाः

No photo description available.

 

प्रतिक्रिया

सम्बन्धित