भारतीय दुई स्टार क्रिकेटरद्वारा सन्यासको घोषणा

Dhoni-Raina

 

नयाँदिल्ली । भारतीय दुई स्टार क्रिकेटरले सन्यास लिएका छन् ।

भारतलाई हरेक फर्मम्याटको क्रिकेट उपाधि दिलाएका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

उनले शनिबार साँझ सामाजिक सञ्जालमार्फत् आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उल्लेख गरेका छन् ।

त्यस्तै क्रिकेटका अर्का अलराउन्डर सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित