उपत्यकामा थप २१६ मा कोरोना संक्रमण, काठमाडाैंमा मात्रै १६० जना थपिए

Corona_Update

 

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २ सय १६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ६० जना नयाँ संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा क्रमशः ५० र ६ जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित