काठमाडौंमा १७७ सहित उपत्यकामा एकैदिन २२४ संक्रमित थपिए

Corona_Test

 

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

गौतमका अनुसार पछिल्लो काठमाडौं जिल्लामा पछिल्लो २४ घन्टामा १७७ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ३३ र १४ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित