किशोरीहरूलाई स्वास्थ्य सम्बन्धि तालिमसँगै सिनेटरी प्याड

काठमाडौं । अन्तराष्ट्रिय महिनावारी सरसफाई दिवस २०१७ मे २८ का दिन स्थानिय संस्थाहरु किशोरीहरुका दिन नेपाल, नेपाल स्प्याल्स इन्टरनेशनल र डोटेरा हिलिङ्ग ह्याण्डको संयुक्त सहयोगमा २८ वटा विद्यालयमा महिनावारी स्वास्थ्य सम्बन्धि तालिम र निशुल्क पुनः प्रयोग गर्न मिल्ने प्याडको वितरण गरि पहिलो पटक काठमाडौंको विभित्र क्षेत्रमा मनाइएको ।

किशोरीहरुका दिन नेपालको लक्ष्य नेपालका हरेक किशोरीहरु र महिलाहरुमा गुणस्तरीय महिनावारी सरसफाइ व्यवस्थापन पहुँच पुर्याइ उनीहरुको गरिमा र आदर बढाउन सहयोग गर्नु हो । किशोरीहरुका दिन नेपालले आफ्नो बिभिन्न कार्य क्षेत्रमा महिनावारी सरसफाइ दिवसमा महिनावारी स्वास्थ्य सम्बन्धि तालिम आदान प्रदान गर्दै मनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित