नेपालमा थप ५ जना संक्रमितको मृत्यु, देशभर ज्यान गुमाउनेको संख्या ३१७ पुग्यो

Died_Corona1

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा १२४६ जना नयाँ संक्रमित थपिएका छन् भने १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित