युवा संघ एकता टुंगियो, देशैभर इञ्चार्ज-सह इञ्चार्ज तोकिए (सूचीसहित)

yuba

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले इञ्चार्ज–सहइञ्चार्जसहित जिल्ला र पालिकाको एकता टुंगो लगाएको छ । युवा संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले लामो गृहकार्यपछि इञ्चार्ज, सहइञ्चार्जसहित जिल्ला र पालिकाको नेतृत्व टुंग्याएको हो ।

नेकपा एमाले र मोआवादी केन्द्र एकता भएपछि तत्कालिन युवा संघ र वाइसिएलको समायोजनबाट बनेको युवा संघको जिल्ला नेतृत्व पहिला नै तोकिसकिएको थियो । एकता टुंगो लागेसँगै सो संगठनले सर्कुलर जारी गरेको छ । संयोजक सापकोटा र सहसंयोजक पौडेलले हस्ताक्षर गरी सवै तहमा कार्यान्वयनका लागि पठाइएको छ । युवा संघका सहसंयोजक पौडेलले सकेसम्म सवैलाई न्याय हुने गरी जिम्मेवारी तोकेर एकता टुंग्याएको जनाएका छन् ।

हेर्नाेस सूची

 

प्रतिक्रिया

सम्बन्धित