दया र विमलाको ‘आउन माया’

Dayahang Rai

काठमाडौं । अभिनेता दयाहाङ राई म्युजिक भिडियोमा देखिएका छन् । गायिका मेलिना राई र गायक सुमन राइको स्वरमा छायांकन भएको ‘आउन माया’ बोलको गीतमा उनले अभिनय गरेका हुन् ।

हरि लम्सालको शब्द तथा संगीतमा तयार भएको यो गीतले माया प्रेम र विछोडलाई प्रस्तुत गरेको छ । दयाहाङलाई विमला खाजुमले साथ दिएका छन् ।

किरण चाम्लिङ राइको निर्देशन रहेको भिडियोमा अनिल रानाको सम्पादन, भुपेन्द्र तुम्बाहाम्फेको छायांकन छ । मायालु साथमा हु“दा बेवास्ता गरेको तर प्रेमीले मायालु टाढिएपछि उनको महŒव बुझेको विषयलाई गीतमा प्रस्तुत गरिएको छ । त्यसो त गीतमा गाउ“ले परिवेशमा लगाइने माया र अभावले सिंगो जीवनलाई नछाड्दासमेत मायालुको यादले सताउने गरेको देखाउन खोजिएको छ ।

प्रतिक्रिया

सम्बन्धित