संसद अधिवेशन अन्त्यसँगै प्रधान न्यायाधीशको महाअभियोग अन्यौलमा

काठमाडौं : सरकारले चालु संसद अधिवशेन अन्त्य गर्ने निर्णय गरेसँगै प्रधानन्ययाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग अन्यौलमा परेको छ ।  जेठ ८ गतेदेखि संसदको बजेट अधिवेशन सुरु हुने भएको छ । विहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने र जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित