देशभर थप ३०५१ मा कोरोना संक्रमण

Corona_Update

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३०५१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३४३० जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ४८ हजार ४ सय ८ रहेको छ ।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५२ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित