देशभर थप २९०९ संक्रमित थपिए, ४५०० जना डिस्चार्ज

Corona_Update

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ४५०० जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ रहेको छ ।

२४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सख्ंया १ हजार ७० पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित