तनहुँमा रामचन्द्र पौडेल पछाडि परे

तनुहँ । तनहुँमा कांग्रेसका नेता रामचन्द्र पौडेल एक हजार ७ सय ७८ मतले पछि परेका छन् । एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठले उनलाई पछि परेका हुन् । पछिल्लो अपडेटअनुसार श्रेष्ठले १० हजार ९ सय ७३ मत ल्याएका छन् भने पौडेलले ९ हजार १ सय ९५ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित