नेपाल प्रहरीका ३३ एसएसपीको सरूवा, काठमाडाैंमा सिंह र एयरपोर्टमा बास्तोला

police

 

काठमाडौं । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ ।

सरुवा सूचीअनुसार महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी अशोक सिंह र ललितपुरमा एसएसपी किरण बज्राचार्यको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजेशनाथ बास्तोलाको सरूवा भएको छ ।

काठमाडाैं प्रहरी परिसरका श्याम ज्ञवालीको भने अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखा नक्साल सरूवा भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित