भरतपुर महानगरपालिकामा रेणुलाई उछिने ज्ञवालीले

चितवन । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (एमाले) का देवीप्रसाद ज्ञवाली अगाडि रहनुभएको छ । हालसम्म गरिएको एक हजार चार सय मत गणनामा ज्ञवाली ११७७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)की रेणु दाहालले ८९३ मत प्राप्त गर्नुभएका छ ।  उपप्रमुखमा नेपाली काँग्रेसकी पार्वती शाहले १०१२ र नेकपा(एमाले)की दिव्य शर्मा आचार्यले ९९२  प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित