भरतपुर महानगरपालिकामा अब रेणु दाहालको अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन् । उनको पक्षमा ४५१ मत छ । एमालेका मेयर पदका उम्मेदवार देबी ज्ञवालीको पक्षमा ४३१ मत छ । मत गणनाको सुरुवातमा ज्ञवाली अग्रस्थानमा थिए । भरतपुर महानगरपालिमा खसेको मत संख्या १ लाख १२ हजार ७ सय ४१ हो । गणना गरिएको मत संख्या १०७५ हो ।

प्रतिक्रिया

सम्बन्धित