स्थानिय निर्वाचनमा माओवादी केन्द्रको हालत यस्तो

काठमाडौँ । स्थानिय निर्वाचनमा माओवादी केन्द्र तेस्रो शक्ति बन्ने अवस्था मत परिणामहरु हेर्दा देखिएको छ   । माओवादी केन्द्र २८ वटा स्थानीय तहमा माओवादी केन्द्रले अग्रता लिएको छ । यस्तो छ सूचीः

१ चौरजहारी नगरपालिका,रुकुम)

२. गोलनचौर गाउँपालिका ,सिन्धुली

३. थाक्रे गाउँपालिका ,धादिङ

४. नेत्रावती गाउँपालिका ,धादिङ५. रोशी गाउँपालिका ,काभ्रे६.वागमती गाउँपालिका ,मकवानपुर७. भेरीगंगा नगरपालिका ,सुर्खेत८. शिवालय गाउँपालिका ,जाजरकोट९. बारेकोट गाउँपालिका ,जाजरकोट१०. बाफीकोट गाउँपालिका ,रुकुम११. कोञ्जोस्योङ गाउँपालिका ,ललितपुर१२. दार्मा गाउँपालिका ,सल्यान१३. कपुरकोट गाउँपालिका ,सल्यान१४. ढोरचौर गाउँपालिका ,सल्यान१५. रास्कोट नगरपालिका ,कालिकोट१६. कालिका गाउँपालिका ,रसुवा१७. ताराखोला गाउँपालिका,बाग्लुङ१८.आँबु खैरहनी गाउँपालिका ,गोरखा१९. गण्डकी गाउँपालिका ,गोरखा२०. जिरी नगरपालिका ,दोलखा२१. भिमफेदी नगरपालिका,मकवानपुर२२. खैरहनी नगरपालिका,चितवन२३. चौतारा साँगाचोकगढी नगरपालिका ,सिन्धुपाल्चोक२४. बागचौर नगरपालिका ,सल्यान२५. बेनिघाट रोराङ गाउँपालिका ,धादिंग२६. पञ्चकन्या गाउँपालिका ,नुवाकोट२७. नलगाड नपा जाजरकोट२८.सानो भेरी गाउँपालिका ,जाजरकोटदैनिक नेपाल

प्रतिक्रिया

सम्बन्धित