यसकारण पार्टी बैठकमा म उपस्थित हुन्नः अध्यक्ष ओली (पत्रसहित)

PM Oli

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित नभए पनि उनले पत्र पठाएका छन् ।

पत्रमार्फत अध्यक्ष ओलीले आफू बैठकमा अनुपस्थित रहनुका कारणहरु खुलाएका छन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि लगाएका आरोपहरुको बारेमा कुनैपनि छलफल नगर्ने अडानसहित बैठकमा उपस्थित नभएको उनले पत्रमार्फत बताएका छन् ।

यस्तो छ अध्यक्ष ओलीले पठाएको पत्रको पूर्ण पाठः

KP-1KP-2

 

 

प्रतिक्रिया

सम्बन्धित