८६ सेन्टिमिटरले बढ्यो सगरमाथा

 sagarmatha

 

काठमाडौं । विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथाको उचाई .८६ सेन्टीमिटरले बढेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमलब ८६ मिटर पुगेको घोषणा गरेका छन् ।

सगरमाथाकाे नेपाल र चिनिया दुवै पक्षको प्राविधिकहरूबाट उचाइ नापिएको पनि उक्त अवसरमा जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित